किरण मनाङको मुख्य प्रशिक्षक नियुक्त
मनाङले सोमबार सामाजिक संजाल फेसबुकबाट श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
मनाङले सोमबार सामाजिक संजाल फेसबुकबाट श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
पोखरा रंगशालामा सोमबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै संकटाले अन्तिम चारको यात्रा तय गरेको हो ।
इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रान्सका युवा डिफेन्डर बेनोइट बादियाशिललाई अनुबन्ध गर्ने भएको छ।
पोखरा रंगशालामा आयोजना हुने तेस्रो क्वाटरफाइनल अन्तर्गत आर्मी र संकटा भिड्न लागेका हुन् ।
आइतबार राति भएको खेलमा पीएसजीलाई लेन्सले ३-१ गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा चेल्सीले नटिङघम फरेस्टसँग १-१ गोलको बराबरी खेलेको हो ।
आइतबार राति भएको खेलमा एस्टनले टोटेनहमलाई २-० ले हराएको हो ।
लमजुङको बेसीसहरमा आइतबार भएको क्वाटरफाइनलमा बुद्ध युवा क्लब भोटेओढारलाई १-० गोल अन्तरले हराउँदै सामना अन्तिम चारमा पुगेको हो ।
पोखरा रंगशालामा आइतबार मछिन्द्र फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो ।
मनाङ मर्स्याङ्दी क्लब छाडेका पुजनले आहा रारा पोखरा गोल्डकप मछिन्द्रबाट खेलिरहेका छन् ।
ला लिगा अन्तर्गत रियल भालाडोलिटविरुद्धको खेलमा भिनिसियस रंगभेदी दुर्व्यवहारमा परेका थिए ।
हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।