मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
प्रिमियर लिगमा आज ४ ठुला खेल

प्रिमियर लिगमा आज ४ ठुला खेल

उपाधि होडमा बलियो मानिएका लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, युनाईटेडले शनिबार राति आ आफ्नो खेलमा प्रतिस्पर्धा गर्दैछन् ।  

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ५, २०७९
Read more →
रोनाल्डोको तनाव बढ्दो

रोनाल्डोको तनाव बढ्दो

युनाईटेडका प्रशिक्षक इरिक टेन हगका अनुसार रोनाल्डोले टोटेनहमविरुद्ध बैकल्पिक खेलाडीको रुपमा मैदान छिर्न अस्विकार गरेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ५, २०७९
Read more →
फुटबल करियरबाट रिबेरीको सन्यास

फुटबल करियरबाट रिबेरीको सन्यास

जर्मन क्लब बायर्न म्युनिखका लिजेन्ड रिबेरीले ४ सय २५ खेलमा १ सय २४ गोल र १ सय ८२ गोलको अवसर सिर्जना गरेका थिए ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ५, २०७९
Read more →
मेस्सी र एमबाप्पे चम्किदा पीएसजीको जित

मेस्सी र एमबाप्पे चम्किदा पीएसजीको जित

शुक्रबार राति अजासियोको घरेलु मैदानमा भएको खेलमा पीएसजीले ३–० को जित निकाल्यो । 

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ५, २०७९
Read more →
युभेन्ट्सको फराकिलो जित

युभेन्ट्सको फराकिलो जित

शुक्रबार बिहान भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई ४-० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ४, २०७९
Read more →
साफ यू-१५ महिला टोलीको घोषणा

साफ यू-१५ महिला टोलीको घोषणा

मुख्य प्रशिक्षक भगवती राना मगरले शुक्रबार नेपाली टोलीको घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ४, २०७९
Read more →
भरतपुर फुटबल क्लबले भारतमा प्रतियोगिता खेल्ने

भरतपुर फुटबल क्लबले भारतमा प्रतियोगिता खेल्ने

फ्रेन्ड्स क्लब बागेश्वर उत्तराखण्डले आयोजना गर्ने प्रतियोगिता अक्टोबर ३० देखि १३ अक्टोबरसम्म हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ४, २०७९
Read more →
लेस्टरले लिड्सलाई हरायो

लेस्टरले लिड्सलाई हरायो

बिहीबार राति भएको खेलमा लेस्टर लिड्सलाई २-० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ४, २०७९
Read more →
आर्सनल नकआउट चरणमा

आर्सनल नकआउट चरणमा

बिहीबार राति भएको खेलमा पीएसभीलाई १-० गोल अन्तरले हराउँदै आर्सनलले नकआउट चरणमा पुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ४, २०७९
Read more →
एस्टनका मुख्य प्रशिक्षक जेरार्ड बर्खास्त

एस्टनका मुख्य प्रशिक्षक जेरार्ड बर्खास्त

एस्टनले शुक्रबार जेरार्डलाई बर्खास्त गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ४, २०७९
Read more →
बार्सिलोनाको सहज जित

बार्सिलोनाको सहज जित

बिहीबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई ३-० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ४, २०७९
Read more →
नवौं राष्ट्रिय : पुरुष फुटबलमा एपीएफलाई स्वर्ण

नवौं राष्ट्रिय : पुरुष फुटबलमा एपीएफलाई स्वर्ण

पोखरा रंगशालामा बिहीबार भएको फाइनलमा अर्को विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै  ६-५ ले हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ३, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 667 of 2125Next