हालान्ड चम्किदा सिटी बिजयी
शनिबार भएको खेलमा ब्राइटनलाई ३-१ ले हराउँदै सिटीले अंक तालिकामा आर्सनलसँगको दुरी घटाएको छ ।
शनिबार भएको खेलमा ब्राइटनलाई ३-१ ले हराउँदै सिटीले अंक तालिकामा आर्सनलसँगको दुरी घटाएको छ ।
कागे फुटबल प्रतियोगिताको उपाधिको लागि सन्दकपुर–३ सुलुबुङ र जमुना फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार घरेलु मैदानमा लिग तालिकाको पुछारको क्लब फरेस्टले लिभरपुललाई १–० गोल अन्तरले पराजित गर्यो ।
उपाधि होडमा बलियो मानिएका लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, युनाईटेडले शनिबार राति आ आफ्नो खेलमा प्रतिस्पर्धा गर्दैछन् ।
युनाईटेडका प्रशिक्षक इरिक टेन हगका अनुसार रोनाल्डोले टोटेनहमविरुद्ध बैकल्पिक खेलाडीको रुपमा मैदान छिर्न अस्विकार गरेका छन् ।
जर्मन क्लब बायर्न म्युनिखका लिजेन्ड रिबेरीले ४ सय २५ खेलमा १ सय २४ गोल र १ सय ८२ गोलको अवसर सिर्जना गरेका थिए ।
शुक्रबार राति अजासियोको घरेलु मैदानमा भएको खेलमा पीएसजीले ३–० को जित निकाल्यो ।
शुक्रबार बिहान भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई ४-० गोल अन्तरले हराएको हो ।
मुख्य प्रशिक्षक भगवती राना मगरले शुक्रबार नेपाली टोलीको घोषणा गरेको हो ।
फ्रेन्ड्स क्लब बागेश्वर उत्तराखण्डले आयोजना गर्ने प्रतियोगिता अक्टोबर ३० देखि १३ अक्टोबरसम्म हुनेछ ।
बिहीबार राति भएको खेलमा लेस्टर लिड्सलाई २-० गोल अन्तरले हराएको हो ।
बिहीबार राति भएको खेलमा पीएसभीलाई १-० गोल अन्तरले हराउँदै आर्सनलले नकआउट चरणमा पुगेको हो ।