लेस्टरले लिड्सलाई हरायो
बिहीबार राति भएको खेलमा लेस्टर लिड्सलाई २-० गोल अन्तरले हराएको हो ।
बिहीबार राति भएको खेलमा लेस्टर लिड्सलाई २-० गोल अन्तरले हराएको हो ।
बिहीबार राति भएको खेलमा पीएसभीलाई १-० गोल अन्तरले हराउँदै आर्सनलले नकआउट चरणमा पुगेको हो ।
एस्टनले शुक्रबार जेरार्डलाई बर्खास्त गरेको हो ।
बिहीबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई ३-० गोल अन्तरले हराएको हो ।
पोखरा रंगशालामा बिहीबार भएको फाइनलमा अर्को विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै ६-५ ले हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो ।
बिहीबार भएको फाइनलमा अर्को विभागीय टोलि नेपाल पुलिस क्लबलाई २-१ ले हराएर एपीएफले स्वर्ण जितेको हो ।
दक्षिणढोका युनाईटेड युवा क्लबको आयोजनामा हुने प्रतियोगिता कात्तिक १९ देखि २६ गतेसम्म हुनेछ ।
डाँगीहाट यूथ क्लबको आयोजनामा बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेल मैदानमा कार्तिक १५ देखि २३ गतेसम्म गोल्ड कप हुने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १-० गोल अन्तरले हराउँदै गण्डकी तेस्रो भएको हो ।
लिभरपुलका फरवार्ड जोटाले प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटिबिरुद्धको खेलमा चोट बोकेका थिए ।