रंगभेदीविरुद्ध ला लिगाले केहि गरेन - भिनिसियस
आइतबार, १७ पौष २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका विंगर भिनिसियस जुनियरले रंगभेदीविरुद्ध ला लिगाले केहि नगरेको बताएका छन् ।
ला लिगा अन्तर्गत रियल भालाडोलिटविरुद्धको खेलमा भिनिसियस रंगभेदी दुर्व्यवहारमा परेका थिए ।
रियलले उक्त खेलमा २-० को जित निकालेको थियो ।
'खेलमा रंगभेद भईरहेको छ । विश्वका ठुला क्लबलाई नजिकबाट हेर्छन र ला लिगा केहि गर्न सक्दैन,' ब्राजिलियन विंगरले भनेका छन् ।
ला लिगाका प्रवक्ताले भने कि ला लिगमा रंगभेदलाई कुनै स्थान नभएको बताएका छन् ।
ला लिगाले भिनिसियसलाई भएको दुर्व्यवहारको अनुसन्धान भईरहेको जनाएको छ ।
रंगभेदीविरुद्ध ला लिगाले केहि गरेन - भिनिसियस










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


