बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
लिभरपुल र चेल्सीको बराबरी

लिभरपुल र चेल्सीको बराबरी

शनिबार भएको खेलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, माघ ७, २०७९
Read more →
आयोजक वालिङलाई उपाधि

आयोजक वालिङलाई उपाधि

शनिबार भएको फाइनलमा एभिनियर एफसी क्यामरुनलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै वालिङ च्याम्पियन बनेको हो ।  

By मनोज थापा (हिमालयन मनोज)शनिबार, माघ ७, २०७९
Read more →
डिफेन्डर मान अष्ट्रेलियातर्फ

डिफेन्डर मान अष्ट्रेलियातर्फ

भारतमा भएको १२ औं सागमा स्वर्ण पदक जित्दा टिममा रहेका डिफेन्डर मान शनिबार अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, माघ ७, २०७९
Read more →
अन्जन भारतको आई लिग क्लबमा अनुबन्धित

अन्जन भारतको आई लिग क्लबमा अनुबन्धित

अन्जनलाई यस सिजनको अन्तिम सम्मका लागि आई लिग क्लबले अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ ७, २०७९
Read more →
युभेन्ट्सको १५ अंक कटौती

युभेन्ट्सको १५ अंक कटौती

इटालीको फुटबल महासंघ (एफआईजीसी) ले कारबाही स्वरूप युभेन्ट्सको १५ अंक कटौती गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ ७, २०७९
Read more →
बराबरीमा रोकियो बायर्न

बराबरीमा रोकियो बायर्न

शुक्रबार राति भएको खेलमा बायर्नले आरबी लाइपजिगसँग १-१ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ ७, २०७९
Read more →
ड्यानी इन्ग्स वेस्ट ह्याममा अनुबन्धित

ड्यानी इन्ग्स वेस्ट ह्याममा अनुबन्धित

वेस्ट ह्यामले स्ट्राइकर ड्यानीलाई एस्टन भिल्लाबाट १५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ६, २०७९
Read more →
ट्रासोर्ड आर्सनलमा अनुबन्धित

ट्रासोर्ड आर्सनलमा अनुबन्धित

आर्सनलले प्रिमियर लिग प्रतिद्वन्दी ब्राइटनबाट ट्रासोर्डलाई अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ६, २०७९
Read more →
वालिङ गोल्डकप : उपाधिमा एभिनियर र वालिङको दाबी

वालिङ गोल्डकप : उपाधिमा एभिनियर र वालिङको दाबी

उपाधिका लागि एभिनियर एफसी क्यामरुन र आयोजक वालिङ एफसीबीच प्रतिस्पर्धा हुनेछ ।  

By खेलपाटी संवाददाताशुक्रबार, माघ ६, २०७९
Read more →
मेम्फिस डिपे एट्लेटिकोमा अनुबन्धित

मेम्फिस डिपे एट्लेटिकोमा अनुबन्धित

एट्लेटिकोले नेदरल्यान्ड्सका फरवार्डलाई ला लिगा प्रतिद्वन्दी बार्सिलोनाबाट अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ६, २०७९
Read more →
ब्राजिलियन डिफेन्डर पक्राउ

ब्राजिलियन डिफेन्डर पक्राउ

महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा अल्भेस शुक्रबार पक्राउ परेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ६, २०७९
Read more →
'ए' डिभिजन लिग : पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने

'ए' डिभिजन लिग : पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा 'ए' डिभिजन लिग अन्तर्गत पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ६, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 655 of 2178Next