ड्यानी इन्ग्स वेस्ट ह्याममा अनुबन्धित
शुक्रबार, माघ ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । वेस्ट ह्याम युनाईटेडले स्ट्राइकर ड्यानी इन्ग्सलाई अनुबन्ध गरेको छ।
वेस्ट ह्यामले स्ट्राइकर ड्यानीलाई एस्टन भिल्लाबाट १५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो।
३० वर्षीय स्ट्राइकरले वेस्ट ह्यामसँग २०२५ सम्मको सम्झौता गरेका छन्।
उनी २०२१ मा साउथह्याम्पटनबाट एस्टन भिल्लामा अनुबन्धित भएका थिए।
'वेस्ट ह्याममा अनुबन्धित हुँदा म धेरै उत्साहित छु,' उनले भनेका छन्।
इंग्ल्यान्डका स्ट्राइकरले यस सिजन २१ खेलमा ७ गोल गरेका थिए।
ड्यानी इन्ग्स वेस्ट ह्याममा अनुबन्धित









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


