ब्रेन्टफोर्डसँग टोटेनहमको रोमान्चक बराबरी
सोमबार भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डसँग २-२ गोलको बराबरी खेलेको हो ।
सोमबार भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डसँग २-२ गोलको बराबरी खेलेको हो ।
फाइनलमा युनाईटेड स्टार एफसीलाई १-० ले हराएर न्यु ब्वाइजले उपाधि जितेको हो ।
कतार विश्वकपपछि पुन: प्रिमियर लिगका खेलहरु सुरु हुन लागेको हो ।
आयोजक त्रिवेणी युवा क्लबले प्रतियोगिता पुस १३ गतेबाट सुरु हुने जनाएको छ ।
विश्वकप विजेता मेस्सी पीएसजीसँग सम्झौता नवीकरण गर्न सैदान्तिक रुपमा सहमत भएको बीबीसीले जनाएको छ ।
इटालियन प्रशिक्षक रानिएरी ३० वर्षपछि फेरि काग्लियारीको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् ।
माटुइडीले शुक्रबार सामाजिक संजालबाट ३५ वर्षको उमेरमा सन्यास घोषणा गरेका हुन् ।
दुबै खेलाडीलाई मुख्य अतिथी नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले सम्मान गरेका थिए ।
मनाङले पुरस्कार रकम नपाएपछि बुढासुब्बा गोल्डकप आयोजक धरान फुटबल क्लबविरुद्ध एन्फामा उजुरी दिएको हो ।
राष्ट्रिय टिमका फरवार्ड अन्जनले शुक्रबार सामाजिक संजाल फेसबुकबाट एन्फा र क्लबलाई प्रश्न गरेका छन् ।
साविक विजेता लिभरपुललाई हराउँदै म्यानचेस्टर सिटीले क्वाटरफाइनलमा स्थान बनाएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।
शुक्रबार राति साविक विजेता लिभरपुललाई ३-२ गोल अन्तरले हराउँदै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।