चर्च ब्वाइज र फिफा यातायातबीच सम्झौता
'ए' डिभिजन लिगको तयारीमा रहेको चर्च ब्वाइजले सोमबार फिफा हायससँग यातायात पार्टनरको रुपमा सम्झौता गरेको हो ।
'ए' डिभिजन लिगको तयारीमा रहेको चर्च ब्वाइजले सोमबार फिफा हायससँग यातायात पार्टनरको रुपमा सम्झौता गरेको हो ।
मेक्सिकोले सोमबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
एन्फा खेलाडी संघका अध्यक्ष बिक्रम लामाले सोमबार सहयोगको माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङलाई ज्ञापनपत्र बुझाएका छन् ।
घानाले सोमबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार 'सी' डिभिजन क्लबसँग छलफल गर्दै मिति तय गरेको हो ।
टिकट बिक्रीको अधिकार पाएको फुटसल भिलेज प्रालिले सोमबार एक विज्ञप्ति निकाल्दै खेलको टिकट खल्ती, इसेवा र आईएमई पे बाट किन्न सकिने जनाएको छ ।
क्यानडाले सोमबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
रोनाल्डोले बिमारीका कारण विश्वकप अघि युनाईटेडबाट अन्तिम खेल म्याच खेल्न पाएका थिएनन् । तर रोनाल्डोको प्रतिक्रियाले फुलहममाथि प्राप्त २–१ को जित छायाँमा परेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले लाजियोलाई ३-० गोल अन्तरले हराएको हो ।
पाकिस्तानी टोली आइतबार राति नेपाल आईपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
आइतबार राति भएको खेलमा युनाईटेडले फुलहमलाई २-१ गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा इन्टरले एट्लान्टालाई ३-२ गोल अन्तरले हराएको हो ।