मोफसलको फुटबल तालिका सार्वजनिक
मंगलबार, माघ १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ ।
एन्फाले मंगलबार माघबाट चैत भित्र आयोजना हुने विभिन्न नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
एन्फाले विभिन्न जिल्लामा हुने ११ प्रतियोगिताको तालिका निकालेको हो ।
यस पटक मोफसलमा कम प्रतियोगिता हुने भएको छ ।
अघिल्लो पटक मोफसलमा १४ प्रतियोगिता आयोजना भएको थियो ।
मोफसलको तालिका -

मोफसलको फुटबल तालिका सार्वजनिक









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
