बंगलादेशविरुद्ध नेपाल २-१ ले पछाडी
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल २-१ ले पछाडी परेको छ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल २-१ ले पछाडी परेको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव किरण राईले खेलाडीलाई लिग खेल्न स्वदेश फर्कन आग्रह गरे ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा शुक्रबार भुटानलाई १२-० गोल अन्तरले हराउँदै भारतले सानदार सुरुआत गरेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै लिगको ५० प्रतिशत तयारी पूरा भएको जनाएको छ ।
प्रतियोगिताका लागि मुख्य प्रशिक्षक भगवती रानामगरले बिहीबार प्रारम्भिक टोलीको घोषणा गरेकी हुन् ।
एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता आइतबारबाट सुरु हुने जनाएको छ ।
फरेस्टले फरवार्ड आयुलाई फ्री एजेन्टमा अनुबन्ध गरेको हो ।
रोड्रिगो एन्कल इन्जुरीका कारण दुई महिना मैदान बाहिर रहने भएका हुन् ।
ग्रेटर म्यानचेस्टर प्रहरीले ग्रीनउडविरुद्धका सबै आरोपहरू खारेज भएको घोषणा गरेको छ ।
बिहीबार राति भएको खेलमा लाजियोलाई १-० गोल अन्तरले हराउँदै युभेन्ट्स अन्तिम चारमा पुगेको हो ।
बिहीबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-० गोल अन्तरले हराएको हो ।
राष्ट्रिय टोलीका नियमित सदस्य विशाल शुक्रबार अष्ट्रेलिया प्रस्थान गरेका छन् ।