मुख्य प्रशिक्षक भिन्सेन्जोलाई नियुक्ति पत्र प्रदान
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार भिन्सेन्जोलाई नियुक्ति पत्र प्रदान गरेको हो । एन्फाका महासचिव किरण राईले उनलाई नियुक्ति पत्र प्रदान गरे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार भिन्सेन्जोलाई नियुक्ति पत्र प्रदान गरेको हो । एन्फाका महासचिव किरण राईले उनलाई नियुक्ति पत्र प्रदान गरे ।
धरान रंगशालामा जारी प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० अन्तरले हराउँदै एभिनियरले केएफटिसी प्रतिद्धन्दी पाएको हो ।
तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सातदोबाटोले रोयल ब्लुलाई मुख्य प्रायोजकको रुपमा सार्वजनीक गरेको हो ।
खुमलटारले बिहीबार दक्षिण एसियाली कोटामा डिफेन्डर कोस्टालाई अनुबन्ध गरिएको जनाएको छ ।
फ्रान्सका पूर्व स्ट्राइकर फन्टेनको ८९ वर्षको उमेरमा निधन भएको हो ।
बुधबार राति चार खेल सकिएसँगै एफए कपको क्वाटरफाइनल समीकरण पूरा भएको हो ।
बुधबार राति भएको खेलमा वेस्ट ह्यामलाई ३-१ गोल अन्तरले हराउँदै युनाईटेड क्वाटरफाइनलमा पुगेको हो ।
बुधबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई २-० गोल अन्तरले हराएको हो ।
बुधबार राति भएको खेलमा आर्सनलले एभर्टनलाई ४-० गोल अन्तरले हराएको हो ।
मछिन्द्रलाई प्रतियोगिताको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका देवेन्द्र सर्वोत्कृष्ट चुनिएका हुन् । उनले नगद १ लाख रुपैयाँ प्राप्त गरे ।
दशरथ रंगशालामा बुधबार भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो ।