एफए कपको क्वाटरफाइनल समीकरण पूरा
बिहिबार, १८ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । एफए कप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
बुधबार राति चार खेल सकिएसँगै एफए कपको क्वाटरफाइनल समीकरण पूरा भएको हो ।
क्वाटरफाइनलमा म्यानचेस्टर सिटीले बर्नलीको सामना गर्नेछ ।
म्यानचेस्टर युनाईटेडले फुलहमसँग खेल्नेछ ।
त्यस्तै ब्राइटनले ग्रिम्स्बी टाउनसँग क्वाटरफाइनलमा खेल्नेछ ।
सेफिल्ड युनाईटेडले क्वाटरफाइनलमा ब्लाकबर्न रोभर्ससँग खेल्नेछ ।
क्वाटरफाइनलका खेलहरु मार्च १७ र १९ मा हुनेछ ।
एफए कपको क्वाटरफाइनल समीकरण पूरा











-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)