भरानले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास
२९ वर्षीय डिफेन्डरले बिहीबार अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
२९ वर्षीय डिफेन्डरले बिहीबार अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
युजलले मलेसियाको क्वालालाम्पुरस्थित एएफसीको मुख्यालयमा तीन महिना इन्टर्नसिप गर्ने भएका हुन् ।
संकटाले फरवार्ड ललित चौलागाई, फरवार्ड अनिश महर्जन र गोलकिपर निशान रानालाई अनुबन्ध गरेको छ ।
हिमालयनले बिहीबार सामाजिक संजालबाट डिफेन्डर संजय र सोनितलाई अनुबन्ध गरिएको जनाएको छ ।
बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको योजनामा हुनेछ । किनकि नेपालले प्रतियोगिताका लागि राम्रो तयारी गरेको छ ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि उत्सवसँगको सम्झौता थप गरेको हो ।
ब्याच पाउने फिफा रेफ्रीमा अन्जना राई, नविन्द्र महर्जन, कबिन व्यन्जनकार, प्रज्वल क्षेत्री र प्रकाश नाथ श्रेष्ठ रहेका छन्।
चेल्सीले जनवरी ट्रान्सफरमा ३६३.६ मिलियन युरो खर्च गरेको छ ।
पोर्चुगलको दोस्रो डिभिजन क्लब ओलिभेरेन्सले जापानी स्ट्राइकरलाई लोनमा अनुबन्ध गरेको हो ।
चेल्सीले सेन्टर मिडफिल्डर एन्जोलाई पोर्चुगिज क्लब बेन्फिकाबाट कीर्तिमानी मूल्य १०७ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
बुधबार राति भएको खेलमा पीएसजीले मोन्टपेलियरलाई ३-१ गोल अन्तरले हराएको हो ।
बुधबार राति भएको खेलमा मैन्जलाई ४-० गोल अन्तरले हराउँदै बायर्न क्वाटरफाइनलमा प्रवेश गरेको हो ।