भरानले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास
बिहिबार, माघ १९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रान्सका डिफेन्डर राफायल भरानले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
२९ वर्षीय डिफेन्डरले बिहीबार अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
म्यानचेस्टर युनाईटेडका सेन्टर ब्याक भरानले २०१३ मा फ्रान्सका लागि डेब्यु गरेका थिए ।
फ्रान्सका लागि उनले ९३ खेल खेल्दा ५ गोल गरेका छन् ।
भरानले फ्रान्सबाट २०१८ मा विश्वकप उपाधि जितेका थिए ।
यस्तै २०२२ को विश्वकपमा उपविजेता बनेका थिए ।
भरानले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)