मिडफिल्डर निशान हिमालयन शेर्पामा
हिमालयनले सामाजिक संजालबाट मिडफिल्डर निशानलाई अनुबन्ध गरिएको जनाएको छ ।
हिमालयनले सामाजिक संजालबाट मिडफिल्डर निशानलाई अनुबन्ध गरिएको जनाएको छ ।
शुक्रबार राति भएको खेलमा चेल्सी फुलहमसँग गोलरहित बराबरीमा रोकिएको हो ।
नेपाली ब्राण्ड केटीएम सिटीले आधिकारिक किट पार्टनरको रुपमा खुम्बु ल्होसार कप फुटबललाई प्रायोजन गरेको हो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले ४३ खेलाडीबाट घटाएर ३३ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।
फ्रेन्ड्सले शुक्रबार सामाजिक संजालबाट रुपेशलाई अनुबन्ध गरिएको जनाएको छ ।
ढाकामा शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल २-१ ले पछाडी परेको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव किरण राईले खेलाडीलाई लिग खेल्न स्वदेश फर्कन आग्रह गरे ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा शुक्रबार भुटानलाई १२-० गोल अन्तरले हराउँदै भारतले सानदार सुरुआत गरेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै लिगको ५० प्रतिशत तयारी पूरा भएको जनाएको छ ।
प्रतियोगिताका लागि मुख्य प्रशिक्षक भगवती रानामगरले बिहीबार प्रारम्भिक टोलीको घोषणा गरेकी हुन् ।
एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता आइतबारबाट सुरु हुने जनाएको छ ।