• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
स्विट्जरल्यान्डविरुद्ध क्यामरुन : म्याच प्रिभ्यु
स्विट्जरल्यान्डविरुद्ध क्यामरुन : म्याच प्रिभ्यु स्विट्जरल्यान्डले अल जानुब स्टेडियममा अफ्रिकी टोली क्यामरुनको सामना गर्नेछ । समूह 'जी' मा रहेको दुई टोलीबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । 
कतार विश्वकपमा आज चार खेल हुँदै
कतार विश्वकपमा आज चार खेल हुँदै कतार विश्वकपमा बिहीबार समूह 'जी' र समूह 'एच' का दुई दुई खेलहरु हुनेछन् । 
बेल्जियमको विजयी सुरुआत
बेल्जियमको विजयी सुरुआत अहमद बिन अलि स्टेडियममा बुधबार राति क्यानडालाई १-० गोल अन्तरले हराउँदै बेल्जियमले सुखद सुरुआत गरेको हो ।
चर्च ब्वाइजको किट्स पार्टनरमा एनी
चर्च ब्वाइजको किट्स पार्टनरमा एनी चर्च ब्वाइजले बुधबार नेपाली खेलकुद पोशाक उत्पादक कम्पनी एनीसँग किट्स पार्टनरको रुपमा सम्झौता गरेको हो ।
कोस्टारिकाको पोस्टमा स्पेनको ७ गोल
कोस्टारिकाको पोस्टमा स्पेनको ७ गोल बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७-० गोल अन्तरले हराउँदै स्पेनले सानदार सुरुआत गरेको हो ।
रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध एभर्टनका समर्थनको हातबाट फोन खोसेको आरोपमा इंग्ल्यान्ड एफएले रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध गरिएको हो ।
जर्मनीमाथि जापानको सानदार पुनरागमन जित
जर्मनीमाथि जापानको सानदार पुनरागमन जित खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको हो ।
मोरक्को र क्रोएसियाले अंक बाँडे  
मोरक्को र क्रोएसियाले अंक बाँडे   अल बायत स्टेडियममा बुधबार भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
ग्वार्डीओलाद्वारा सम्झौता नवीकरण    
ग्वार्डीओलाद्वारा सम्झौता नवीकरण     स्पेनिस प्रशिक्षक ग्वार्डीओलाले सिटीसँग दुई वर्षको नयाँ सम्झौता गरेका हुन् ।
फ्रान्सका डिफेन्डर लुकासले विश्वकपको बाँकी खेल गुमाउने
फ्रान्सका डिफेन्डर लुकासले विश्वकपको बाँकी खेल गुमाउने दाहिने घुँडाको एसीएल चोटको कारण लुकासले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् ।
बेल्जियमविरुद्ध क्यानडा : म्याच प्रिभ्यु
बेल्जियमविरुद्ध क्यानडा : म्याच प्रिभ्यु बेल्जियमले अहमद बिन अलि स्टेडियममा क्यानडाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह 'एफ' मा रहेको बेल्जियम र क्यानडाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
स्पेनविरुद्ध कोस्टारिका : म्याच प्रिभ्यु
स्पेनविरुद्ध कोस्टारिका : म्याच प्रिभ्यु समूह 'ई' मा रहेको स्पेनले अल थुमामा स्टेडियममा कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछ । स्पेन र कोस्टारिकाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
जर्मनीविरुद्ध जापान : म्याच प्रिभ्यु
जर्मनीविरुद्ध जापान : म्याच प्रिभ्यु कतार विश्वकपमा आज बुधबार एसियाली पावर हाउस जापानविरुद्ध खेल्दै जर्मनीले विश्वकपको सुरुआत गर्दैछ । समूह 'ई' मा रहेको जर्मनी र जापानबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
मोरक्कोविरुद्ध क्रोएसिया : म्याच प्रिभ्यु
मोरक्कोविरुद्ध क्रोएसिया : म्याच प्रिभ्यु मोरक्कोले अल बायत स्टेडियममा युरोपियन राष्ट्र क्रोएसियाको सामना गर्नेछ । मोरक्को र क्रोएसियाबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ।
युनाईटेड बेच्ने तयारीमा ग्लेजर परिवार
युनाईटेड बेच्ने तयारीमा ग्लेजर परिवार युनाईटेड एक विज्ञप्ति निकाल्दै 'रणनीतिक विकल्पहरू खोज्दै' क्लब बेच्नेबारे विचार गरिएको जनाएको छ ।
कतार विश्वकप : आज चार खेल हुँदै
कतार विश्वकप : आज चार खेल हुँदै कतार विश्वकपमा बुधबार समूह 'ई' र समूह 'एफ' को दुई दुई खेलहरु हुनेछन् ।  
First Prev 455 456 457 458 459 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो खेलमै एपिएफ पराजित
पहिलो खेलमै एपिएफ पराजित
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
एपिएफले पहिलो हाफमै खायो ३ गोल
एपिएफले पहिलो हाफमै खायो ३ गोल
जानकी ट्यालेन्ट हन्टबाट छनोट
जानकी ट्यालेन्ट हन्टबाट छनोट
एपिएफको गोलपोस्ट अञ्जिलाले सम्हाल्ने
एपिएफको गोलपोस्ट अञ्जिलाले सम्हाल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP