सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
वेर्नेरमाथिकाे प्रस्ताव अस्विकार

वेर्नेरमाथिकाे प्रस्ताव अस्विकार

२४ वर्षी जर्मन फरवार्ड टिमोले लिपजिगमा उत्कृष्ट प्रदर्शन गरिरहदा इंग्लिस क्लब लिभरपुल र जर्मनीकै वायर्नले अनुबन्धको चासो देखाएको समचार बाहिरिएको थियो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ६, २०७७
Read more →
लिभरपुलका गोलकिपर एलिसान चोटमुक्त

लिभरपुलका गोलकिपर एलिसान चोटमुक्त

हिप इन्जुरीको कारण करिब एक महिना मैदान बाहिर रहेका एलिसान पूर्ण रुपमा स्वस्थ्य भएको क्लबले जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ६, २०७७
Read more →
तलब कटौती गर्ने चेल्सीकाे तयारी

तलब कटौती गर्ने चेल्सीकाे तयारी

तलब कटौती गर्ने बिषयमा चेल्सीका खेलाडीहरु छलफल गरिरहेको स्काई स्पोर्ट्सले जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ६, २०७७
Read more →
प्रिमियर लिगका उत्कृष्ट पाँच खेल

प्रिमियर लिगका उत्कृष्ट पाँच खेल

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण लिग अप्रिल ३० सम्म स्थगित गरिएको छ । गत मार्च १३ पछि लिगका कुनै पनि खेल भएको छैन ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ६, २०७७
Read more →
रियलमा सफल हुने जोभिकको चाहना

रियलमा सफल हुने जोभिकको चाहना

जोभिकका व्यक्तिगत प्रशिक्षक बोजान कस्टिकले रियलमा आफुलाई स्थापित गराउने उनको चाहना रहेको खुलासा गरेका हुन्।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ६, २०७७
Read more →
'माने रियल मड्रिड आउन सक्छन् !'

'माने रियल मड्रिड आउन सक्छन् !'

सेनेगलबाट मानेसंग खेल्दै आएका बाल्डेले उपयुक्त प्रस्ताव राखेको खण्डमा माने लिभरपुलबाट रियल मड्रिड आउन सक्ने धारणा राखेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ६, २०७७
Read more →
बुफोनसंग नयाँ सम्झौताको तयारी

बुफोनसंग नयाँ सम्झौताको तयारी

ईटालीमा कोरोना भाईरसका कारण गरिएको लकडाउन खुले लगत्तै ४२ बर्षिया गोलकिपरले क्लबसंग नयाँ सम्झौता गर्ने तयारी गरेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ६, २०७७
Read more →
सिजन सक्न क्लब तयार, मिति अन्योलमै

सिजन सक्न क्लब तयार, मिति अन्योलमै

भिडियो कलमार्फत शुक्रबार बसेको बैठकमा प्रिमियर लिगका क्लबहरु सिजनको बाँकी खेलहरु सक्न सहमत भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ५, २०७७
Read more →
'राकिटिक बार्सिलोनामै रहन्छन्'

'राकिटिक बार्सिलोनामै रहन्छन्'

मुख्य प्रशिक्षक सेटिनले एल लार्गुईरोसँग कुरा गर्दै राकिटिकले क्लब छाड्ने विषयमा आफुसँग कुरा नगरेको बताएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ५, २०७७
Read more →
विश्वकै ठुलो रंगशालाको निर्माण सुरु

विश्वकै ठुलो रंगशालाको निर्माण सुरु

चिनियाँ सुपर लिग क्लब गोन्जाओ एभरगार्डले विश्वकै सर्वाधिक ठुलो रंगशालाको निर्माण कार्य सुरु गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ५, २०७७
Read more →
कोरोनाले इंग्ल्यान्डका पूर्व डिफेन्डरको निधन

कोरोनाले इंग्ल्यान्डका पूर्व डिफेन्डरको निधन

कोरोनाको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएका हन्टरको बुधबार ७६ वर्षको उमेरमा निधन भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ५, २०७७
Read more →
'लिभरपुललाई उपाधि दिनुपर्छ'

'लिभरपुललाई उपाधि दिनुपर्छ'

कोरोनाको कारण स्थगित लिगमा लिभरपुलले फराकिलो अग्रता कायम गरेको कारण लिग नसकिए उपाधि लिभरपुललाई दिनु उचित रहेको मार्कले बताए ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ५, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1569 of 2186Next