शुक्रबार, असोज ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. 'माने रियल मड्रिड आउन सक्छन् !'

'माने रियल मड्रिड आउन सक्छन् !'

२०२० अप्रिल १८, शनिबारखेलपाटी संवाददाता

'माने रियल मड्रिड आउन सक्छन् !'

एजेन्सी । सेनेगलका अन्तराष्ट्रिय खेलाडी केईटा बाल्डेले राम्रो प्रस्तावमा लिभरपुल स्टार साडियो माने रियल मड्रिड आउन सक्ने बताएका छन् ।

सेनेगलबाट मानेसंग खेल्दै आएका बाल्डेले उपयुक्त प्रस्ताव राखेको खण्डमा माने लिभरपुलबाट रियल मड्रिड आउन सक्ने धारणा राखेका हुन् ।

रियलका प्रशिक्षक जिनेदिन जिदान २८ बर्षका सेनेगल फरवार्डलाई रियलमा अनुबन्ध गर्न ईच्छुक छन् ।

मानेले यस सिजन योर्गेन क्लोपको टिममा उत्कृष्ट प्रर्दशन गर्दै १४ गोल गर्नुकासाथै ७ गोलको अवसर सिर्जना गरेका थिए । सोही कारण लिभरपुलले प्रिमियर लिगमा २५ अंकको अग्रता लिदै शीर्ष स्थानमा रहेको छ ।

माने सन् २०१६ मा साउथह्याम्टनबाट एनफिल्ड क्लब आएका थिए । उनले पछिल्ला दुई बर्षमा लिभरपुललाई दुई महत्वपूर्ण उपाधि जिताउनुका साथै ३० बर्षपछि पहिलो पटक लिग उपाधि जिताउने अभियानमा रहेका छन् ।

मानेको सोही प्रर्दशनले रियल प्रशिक्षकको मन लोभिएको छ । र समर ट्रान्सफरमा रियललाई बलियो बनाउन उनले मानेलाई प्रस्ताव गर्ने तयारी गरेका छन् ।

सम्झौताको अन्तिम बर्षमा रहेका करिम बेन्जिमाको विकल्प खोज्नुपर्ने रियललाई बाध्यता छ । सोही कारण मानेलाई रियल मड्रिडको सम्भावित नयाँ खेलाडीको रुपमा हेरिएको छ ।

सेनेगलका सहकर्मी बाल्डेले क्लबले आकर्षक प्रस्ताव गरेको खण्डमा माने रियल आउन सक्ने बताएका छन् ।

'यो धेरै कुरामा निर्भर रहन्छ । उनको निर्णय के हुन्छ भनेर तर यो परिवर्तन हुन सक्छ ।' उनले एक अन्तरवार्तामा छन् ।

'मलाई लाग्दैन, उनी त्यहाँ सदाबहार रहन चाहन्छन् । उनी चलाख छन् । के गर्नुपर्छ र के राम्रो हुन्छ भन्नेबारे उनी जानकार छन् । तर रियलले धेरै नाम प्रस्ताव गरिरहेको छ ।' उनले थपे ।

'प्रशिक्षकले उनलाई धेरै मन पराउँछन् । उनले लिभरपुललाई धेरै दिएका छन् र लिभरपुलले उनलाई धेरै दिएको छ ।' बाल्डेले थपे, 'कुनै समय राम्रो प्रस्तावले उनले लिभरपुल छाड्न सक्छन् । कुनै ठुलो टिमले उनको बारेमा सोच्नका लागि केही बाचा गर्न आवश्यक हुन्छ ।' 

मानले मासिक डेढ लाख पाउण्डमा क्लबसंग सम्झौता गरेका थिए । उनीले १८ महिना अगाडी लिभरपुलसंग २०२३ सम्म रहने गरि नयाँ सम्झौता गरेका हुन् ।

सेनेगरका स्टार लिभरपुलमै खुसी छन् । तर रियल मड्रिड मानेलाई एनफिल्ड क्लबबाट वर्नवेउ भित्र्याउन ईच्छुक देखिएको छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आक्रामक सिटी

आक्रामक सिटी

बार्सिलोनामा चम्किए रासफोर्ड

बार्सिलोनामा चम्किए रासफोर्ड

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

Bhat Bhateni
श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

आक्रामक सिटी

आक्रामक सिटी

बार्सिलोनामा चम्किए रासफोर्ड

बार्सिलोनामा चम्किए रासफोर्ड

फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस