• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ललित स्मृति यू – १८ फुटबल : मनाङ र थ्रीस्टार भिड्दै
ललित स्मृति यू – १८ फुटबल : मनाङ र थ्रीस्टार भिड्दै एन्फा कम्प्लेम्स सातदोबाटोमा हुने पहिलो खेलमा दुई महारथी क्लब मनाङ मर्स्याङ्दी र थ्रीस्टारबीच खेल हुनेछ । प्रतियोगिता अन्तर्गत नै आज हुने दोस्रो खेलमा ललितपुरे क्लब फ्रेन्ड्सले सुदूरपश्चिम फुटबल क्लबको सामना गर्दैछ ।
पोल्याण्डको सहज जितमा लेवान्डोस्कीको दुई गोल
पोल्याण्डको सहज जितमा लेवान्डोस्कीको दुई गोल पोल्याण्डको जितमा रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । यस्तै डविड कोनास्की र ज्याकुब ब्लासजेकस्कीले एक एक गोल थपेका थिए । भोलिबाट सुरु हुने विश्वकपमा पोल्याण्ड समूह एचमा रहेको छ । यो समूहमा पोल्याण्डसँगै जापान, सेनेगल र कोलम्बिया रहेको छ ।
एनआरटी र आर्मीको विजयी सुरुवात
एनआरटी र आर्मीको विजयी सुरुवात मछिन्द्र फुटबल क्लबलाई हराउदै एनआरटीले महत्वपुर्ण ३ अंक जोडेको छ । अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई ४ - ० ले हराएको छ ।
यु - १८ फुटबल लाइभ
यु - १८ फुटबल लाइभ यु - १८
ब्राजिलद्वारा अष्ट्रिया पराजित
ब्राजिलद्वारा अष्ट्रिया पराजित रुस विश्वकपको तयारीमा रहेको ब्राजिलले मैत्रीपूर्ण खेलमा अष्ट्रियालाई ३ - ० ले पराजित गरेको छ । ब्राजिललाई जित दिलाउन ग्रबियल जिसस, नेयमार र फिलिपे कौटिन्होले एक एक गोल गरे । रुस विश्वकप जेठ ३१ गतेबाट सुरु हुँदै छ ।
एसियन गेम्स र साफ सुजुकी कप फुटबलको लागि नेपालको तयारी सुरु
एसियन गेम्स र साफ सुजुकी कप फुटबलको लागि नेपालको तयारी सुरु एसियन गेम्स र साफ सुजुकी कप फुटबलको लागि नेपालले तयारी सुरु गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक कोजी ग्योतुकुले पहिलो चरणमा ५५ खेलाडी बोलाएका छन् ।
ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा
ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।
स्पेनको साँघुरो जित
स्पेनको साँघुरो जित
फ्रान्स अमेरिकासँग बराबरीमा रोकियो
फ्रान्स अमेरिकासँग बराबरीमा रोकियो पहिलो हाफमा १ गोलले पछि परेको फ्रान्स दोस्रो हाफमा एक गोल फर्काउदै हारबाट जोगिएको हो । खेलको ४४ औं मिनेटमा जुलियन ग्रीनले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ७८ औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पेले गोल गर्दै खेल १ - १ गोलको बराबरीमा ल्याए ।
फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी
फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी फिफा विश्वकपको २१ औं संस्करणसम्म आइपुग्दा विश्वकपमा धेरै किर्तिमानहरु बनेका छन् । यस्तै किर्तिमानमध्ये विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी को हुन् ? भन्ने आम खेलप्रेमीमा चासो रहन्छ । विश्वकपमा १२ भन्दा धेरै गोल गर्ने खेलाडी पाँच जना रहेका छन् । त्यस्तै १० भन्दा बढी गोल गर्ने १३ जना खेलाडी छन् ।
ह्यारी केन थप ६ बर्ष टोट्नह्याममा
ह्यारी केन थप ६ बर्ष टोट्नह्याममा एजेन्ङ कप्तान ह्यारी केनले प्रिमियर लिग क्लब टोट्नह्यामसंग ६ बर्षको नयाँ सम्झौता गरेका छन् । पछिल्लो सम्झौतासंगै केन अब सन् २०२४ सम्मै टोट्नह्याममा बस्नेछन् ।
सुदूरपश्चिमले हरायो सरस्वतीलाई
सुदूरपश्चिमले हरायो सरस्वतीलाई नेपालगञ्ज । नेपालगञ्ज गोल्डकपको पहिलो संस्करणको विजेता सुदूरपश्चिम–११ तेस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ट्राइबेकरमा सरस्वतीलाई ८–७ गोल पाखा लगाउदै सुदूरपश्चिम सेमिफाइनलमा पुगेको हो । सुदूरपश्चिमका चेतन चौधरी, नरेन्द्र चौधरी, विजय सिंह, माधव भण्डारी, विनोद केसी, जीवन चौधरी, रंगोल चौधरी र भगेन्द्र चौधरीले गोल गरेका थिए ।
पोर्चुगलद्वारा अल्जेरिया पराजित
पोर्चुगलद्वारा अल्जेरिया पराजित
विश्वकप तयारी खेलमा इङल्याण्डद्वारा कोस्टारिया पराजित
विश्वकप तयारी खेलमा इङल्याण्डद्वारा कोस्टारिया पराजित विश्वकप तयारीमा रहेको इङ्ल्याण्डले कोस्टारिकालाई २–० गोल अन्तरले पराजित गरेको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले गए शनिबार नाईजेरियाविरुद्धको खेलमा भन्दा १० खेलाडी परिवर्तन गरिएको थिए ।
कप्तान सुनीलको गोल, भारत पराजित
कप्तान सुनीलको गोल, भारत पराजित
रिजेक्टस समेत देजेक्सन महानगरीय पेर्फेरेन्दिस दिनुभयो ।
रिजेक्टस समेत देजेक्सन महानगरीय पेर्फेरेन्दिस दिनुभयो ।
First Prev 1566 1567 1568 1569 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म
नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म
बंगलादेशसँग पराजित, नेपालको उपाधि सम्भावना कमजोर
बंगलादेशसँग पराजित, नेपालको उपाधि सम्भावना कमजोर
पहिलो हाफमै नेपालले खायो २ गोल
पहिलो हाफमै नेपालले खायो २ गोल
भारतको उपाधि सम्भावना बलियो
भारतको उपाधि सम्भावना बलियो
छहारी र राप्ति रोकिए
छहारी र राप्ति रोकिए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP