• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मेस्सीको स्तरमा रोनाल्डो छैनन् - बेकह्याम
खेलपाटी संवाददाता
आइतबार, वैशाख ७, २०७७ खेलपाटी संवाददाता
मेस्सीको स्तरमा रोनाल्डो छैनन् - बेकह्याम

एजेन्सी । इंग्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका लिजेण्ड डेभिड बेकह्यामले क्रिस्टियानो रोनाल्डो भन्दा लियोनल मेस्सी उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

अर्जेन्टिनाको एक न्युज एजेन्सीसँग कुरा गर्दै बेकह्यामले मेस्सी अद्वितीय खेलाडी भएको बताउँदै उनको स्तरमा रोनाल्डो नभएको बताएका हुन् ।

'मेस्सी एक्लो क्लासी खेलाडी हुन् । उहाँ जस्तो अर्को हुन असम्भव छ,' बेकह्यामले भने, 'क्रिस्टियानो उनको स्तरमा छैनन् । तर, बाँकीमा दुवै माथि छन् ।'

विश्व फुटबलमा पछिल्लो समय बार्सिलोनाका मेस्सी र युभेन्ट्सका रोनाल्डोबीच को उत्कृष्ट भन्ने विषयमा बहस हुँदै आइरहेको छ ।

तर, रियल मड्रिड तथा पीएसजीका पूर्व फरवार्ड बेकह्यामले भने मेस्सी सर्वोकृष्ट भएको बताएका हुन् ।

पछिल्लो १२ वर्षमा मेस्सी र रोनाल्डोले मात्र ११ पटक बालोन डी'ओर जितेका छन् । जसमा मेस्सीले कीर्तिमानी ६ र रोनाल्डोले ५ पटक जितेका छन् ।

बेकह्यामले रियलमा रहदा मेस्सीविरुद्ध प्रतिस्पर्धा गरेका थिए । फुटबलबाट सन्यासअघि पीएसजीबाट च्याम्पियन्स लिग जित्ने बेकह्यामको सपना मेस्सीको टिमले तुहाई दिएको थियो ।

सन् २०१२/१३ को सिजन क्वाटरफाइनलमा पीएसजी बार्सिलोनासँग पराजित भएको थियो ।

Beckham saluda a Messi en presencia de Pastore tras el Barça-PSG de 2013 disputado en el Camp Nou.

यस्तै बेकह्यामले मेस्सी मैदान छिरेपछि बार्सिलोनालाई हराउँन कठिन रहेको समेत बताए ।

'मेस्सी आउनुअघि हामी अग्रता बनाउने गर्थ्यौं । जब उनी आउथे बार्सिलोनाले गोल गर्थ्यो,' बेकह्यामले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP