• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
जिराउड ईन्टर जान सहमत
खेलपाटी संवाददाता
सोमबार, वैशाख ८, २०७७ खेलपाटी संवाददाता
जिराउड ईन्टर जान सहमत

एजेन्सी । चेल्सी फरवार्ड ओलिभर जिराउड ईन्टर मिलान जान तयार देखिएका छन् ।

ईटालियन मिडियाका अनुसार जिराउडले ईन्टरसंग व्यक्तिगत शर्तका बिषयमा सहमती नजिक पुगेका छन् । उनी आगामी समर ट्रान्सफरमा लण्डन क्लबबाट ईन्टर मिलानमा पुग्ने निश्चित देखिएको छ ।

चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्डको नेतृत्वमा करिब आधा सिजन बिताएका जिराउड आफ्नो भूमिकालाई लिएर निराश छन् । उनी जनवरीमै ईन्टर मिलान जानका लागि ईच्छुक देखिएका थिए ।

लाजियोले समेत विश्वकप विजेता टिमका सदस्यलाई अनुबन्ध गर्न ईच्छा देखाएको थियो । तर अर्को विकल्प नहुँदा चेल्सीले जिराउडलाई बाहिर पठाउन अस्विकार गरेको थियो ।

But Giroud stayed and then regained favour after an ankle injury to Tammy Abraham

टामी अब्राहमले चोट बोकेपछि जिराउड चेल्सीका मुख्य फरवार्डको भूमिकामा देखिएका थिए । कोरोनाका कारण सिजन प्रभावित हुनु अघि उनी मुख्य फरवार्डको रुपमा चेल्सीमा थिए ।

चेल्सीले अर्को विकल्प तयार नहुँदासम्म जिराउडलाई क्लबमै राख्न चाहेको थियो । तर ईटालियन मिडियका अनुसार जिराउडले सिरि ए क्लब जाने मन बनाईसकेका छन् ।

रिपोर्टका अनुसार उनले एन्टोनी कोन्टे नेतृत्वको ईन्टरसंग दुई बर्षको सम्झौता गर्ने तयारी गरेका छन् । एक बर्ष थप गर्न सकिने शर्त सम्झौतामा उल्लेख गर्ने तयारी गरिएको थियो ।

आर्सनलका पूर्व फरवार्ड समेत रहेका जिराउडले चेल्सीमा साप्ताहिक १ लाख ३५ हजार पाउण्ड तलब बुझ्दै आएका छन् । रिपोर्टका अनुसार उनले ईन्टरमा साप्ताहिक १ लाख १० हजर पाउण्ड तलब प्राप्त गर्नेछन् ।

जिराउडले यस सिजन चेल्सीबाट मात्र १३ खेल खेल्ने मौका पाए । उनले तीन गोल समेत गरे । जिराउडको विकल्पको रुपमा चेल्सीले जर्मन फरवार्ड लुका वाल्डस्मिटलाई अनुबन्ध गर्ने तयारी गरेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP