रियलमा सफल हुने जोभिकको चाहना
जोभिकका व्यक्तिगत प्रशिक्षक बोजान कस्टिकले रियलमा आफुलाई स्थापित गराउने उनको चाहना रहेको खुलासा गरेका हुन्।
जोभिकका व्यक्तिगत प्रशिक्षक बोजान कस्टिकले रियलमा आफुलाई स्थापित गराउने उनको चाहना रहेको खुलासा गरेका हुन्।
सेनेगलबाट मानेसंग खेल्दै आएका बाल्डेले उपयुक्त प्रस्ताव राखेको खण्डमा माने लिभरपुलबाट रियल मड्रिड आउन सक्ने धारणा राखेका हुन् ।
ईटालीमा कोरोना भाईरसका कारण गरिएको लकडाउन खुले लगत्तै ४२ बर्षिया गोलकिपरले क्लबसंग नयाँ सम्झौता गर्ने तयारी गरेका हुन् ।
भिडियो कलमार्फत शुक्रबार बसेको बैठकमा प्रिमियर लिगका क्लबहरु सिजनको बाँकी खेलहरु सक्न सहमत भएका हुन् ।
मुख्य प्रशिक्षक सेटिनले एल लार्गुईरोसँग कुरा गर्दै राकिटिकले क्लब छाड्ने विषयमा आफुसँग कुरा नगरेको बताएका हुन् ।
चिनियाँ सुपर लिग क्लब गोन्जाओ एभरगार्डले विश्वकै सर्वाधिक ठुलो रंगशालाको निर्माण कार्य सुरु गरेको हो ।
कोरोनाको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएका हन्टरको बुधबार ७६ वर्षको उमेरमा निधन भएको हो ।
कोरोनाको कारण स्थगित लिगमा लिभरपुलले फराकिलो अग्रता कायम गरेको कारण लिग नसकिए उपाधि लिभरपुललाई दिनु उचित रहेको मार्कले बताए ।
नाइजेरियाका मिडफिल्डर डिकसनलाई म्याच फिक्सिङको आरोपमा पाँच वर्षको प्रतिबन्ध लागेको हो ।
अर्जेन्टिनाका पूर्व मिडफिल्डर मासेरानोले आरएसी-१ सँग कुरा गर्दै आफुलाई नेयमार बार्सिलोना फर्कने आशा रहेको बताएका हुन् ।
पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट ब्यवसायीक फुटबल खेलिरहेका एम्बाप्पले प्रिमियर लिग क्लबका स्टार फरवार्डलाई पछि पार्दै विश्वका तिव्र गतिका फुटबलर बनेका हुन् ।
बार्सिलोनाले नेयमार र लौटारो मार्टिनेजलाई नयाँ सिजनका लागि अनुबन्धको तयारी गरिरहदाँ डेम्बेले भने क्लबको योजनाबाट बाहिर रहदै आएका छन् ।