• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रियलमा सफल हुने जोभिकको चाहना
खेलपाटी संवाददाता
शनिबार, वैशाख ६, २०७७ खेलपाटी संवाददाता
रियलमा सफल हुने जोभिकको चाहना

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर लुका जोभिकले क्लबमा आफुलाई सफल खेलाडीको रुपमा स्थापित गराउन चाहेको खुलासा भएको छ ।

जोभिकका व्यक्तिगत प्रशिक्षक बोजान कस्टिकले रियलमा आफुलाई स्थापित गराउने उनको चाहना रहेको खुलासा गरेका हुन्।

सर्बियन फरवार्ड जोभिकले जोभिकले रियलका लागि २४ खेलमा २ गोल मात्र गरेका छन् ।

'उसले मलाई भनेका छन् उनी केवल रियलमा विजय हासिल गर्न चाहन्छन् । किनकि रियलमा उत्कृष्ट करियर बनाउँन सकौं र बर्नाबेउमा सबैले उनको नाम लिउँन । र, उनी ढुक्क छन् यी साबि हासिल हुन्छ,' कस्टिकले भनेका छन् ।

यस्तै कस्टिकले रियलमा सफल हुन जोभिकले कठिन मेहेनत गरिरहेको समेत बताए ।

'उनका टिमका धेरै खेलाडीले उनीसँग कुरा गरिरहेका छन् । उसलाई मद्दत गर्ने कोशिश गरिरहेका छन् । बिल्कुलै उ ठीक छ । उ आफ्नो वास्तविक क्षमता प्रदर्शन गर्न जाँदैछ । तर,उ धैर्य हुनु आवश्यक छ,' कस्टिकले भने, 'उ स्वास्थ्य र सबैमा राम्रो अवस्थामा छन् । लुका दिनको तीन घण्टा घरमा ट्रेनिङ गर्छन ।'

२२ वर्षे फरवार्ड जोभिक गत सिजन रियल आएका थिए । रियलमा जम्न जोभिकले संघर्ष गरिरहेका छन् । कोरोनाले लिग स्थगित हुनु अघि जोभिकले एकै किसिमको प्रदर्शन गर्न सकेका छैनन् ।

पछिल्लो समय जोभिकले क्लब छाड्ने चर्चा समेत चुलिएको छ । उनलाई बोरुसिया डर्टमण्ड र आर्सनलले नजर लगाएको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP