आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
कौटिन्होको शल्यक्रिया

कौटिन्होको शल्यक्रिया

पछिल्लो शल्यक्रियासंगै उनी केही हप्ता मैदानब बाहिर रहनेछन् । बुन्डेशलिगा मे ९ बाट सुरु गर्ने तयारी गरिएको छ ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०७७
Read more →
'नेयमार र मार्टिनेज भित्र्याउने बार्सिलोनाको तयारी छैन'

'नेयमार र मार्टिनेज भित्र्याउने बार्सिलोनाको तयारी छैन'

बार्सिलोनाले पछिल्लो समय फान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमार र इटालियन क्लब इन्टरका मार्टिनेज अनुबन्ध गर्न प्रयास गरिरहेको समाचार आइरहेको छ ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०७७
Read more →
स्टर्लिङको लक्ष्य ३५ गोल

स्टर्लिङको लक्ष्य ३५ गोल

२५ वर्षीय फरवार्ड स्टर्लिङले आफुले यस सिजन करियरकै सर्वाधिक धेरै गोल गर्ने लक्ष्य लिएको बताएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०७७
Read more →
युनाईटेडले केनमाथि कीर्तिमानी रकम खर्च नगर्ने

युनाईटेडले केनमाथि कीर्तिमानी रकम खर्च नगर्ने

प्रिमियर लिग क्लब टोटेनहमकै खेलाडी ह्यारी केन अनुबन्धको प्रयास गरिरहेको युनाईटेडले समर ट्रान्सफरमा ठुलो रकम खर्च नगर्ने स्पष्ट पारेको हो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०७७
Read more →
फिफाबाट एन्फाले ५ लाख अमेरिकी डलर पाउने

फिफाबाट एन्फाले ५ लाख अमेरिकी डलर पाउने

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट पर्न गएको आर्थिक संकटलाई सहयोग गर्ने उदेश्यले फिफाले नेपाललाई ५ लाख अमेरिकी डलर दिने भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०७७
Read more →
कोरोना प्रभाव – डच फुटबल लिग रद्ध

कोरोना प्रभाव – डच फुटबल लिग रद्ध

कोरोना भाईरसको महामारीका कारण अनिश्चित रुपमा स्थगित चालू सिजनको लिग रद्ध गर्ने निर्णय भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०७७
Read more →
जर्मन कप अनिश्चितकालिन स्थगित

जर्मन कप अनिश्चितकालिन स्थगित

कोरोना भाईरसको संक्रमणको कारण देखाउँदै प्रतियोगिता अनिश्चित समयका लागि स्थगित गरिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १२, २०७७
Read more →
फेरियो दशरथ रंगशालाको रूप !

फेरियो दशरथ रंगशालाको रूप !

कोरोना भाईरसको कारण सरकारले लकडाउन घोषणा गरेपछि रंगाशाला मर्मत र घाँस काट्ने कार्य रोकिएको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १२, २०७७
Read more →
नेभिलले अर्को वर्ष प्रशिक्षक पद छाड्ने

नेभिलले अर्को वर्ष प्रशिक्षक पद छाड्ने

इंग्ल्यान्डका ४५ वर्षीय प्रशिक्षक नेभिलले अर्को वर्ष प्रशिक्षक पद छाड्ने घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १२, २०७७
Read more →
फुटबल सिजन लम्ब्याउने ईटालीको निर्णय

फुटबल सिजन लम्ब्याउने ईटालीको निर्णय

युरोपेली फुटबल महासंघ (यूईएफए)ले बिहिबार कोरोनाको महामारीका बीच युरोपका शीर्ष डिभिजनको लिग सम्पन्न गर्नुपर्ने धारणा राखेको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १२, २०७७
Read more →
के होला घरेलु फुटबल – रद्ध कि सुचारु ?

के होला घरेलु फुटबल – रद्ध कि सुचारु ?

कोरोनाको प्रभाव बढ्दै गएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बी डिभिजन लिग सहित देशभरका सम्पूर्ण फुटबल गतिविधि स्थगित गर्ने निर्णय गरेको थियो ।

By हिम बिक्रम केसीशुक्रबार, बैशाख १२, २०७७
Read more →
साम्पडोरियाका खेलाडी कोरोनाबाट मुक्त

साम्पडोरियाका खेलाडी कोरोनाबाट मुक्त

साम्पडोरियाले शुक्रबार आफ्ना खेलाडी कोरोना भाईरसबाट मुक्त भएको जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १२, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1565 of 2187Next