• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
युनाईटेडले केनमाथि कीर्तिमानी रकम खर्च नगर्ने
खेलपाटी संवाददाता
शनिबार, वैशाख १३, २०७७ खेलपाटी संवाददाता
युनाईटेडले केनमाथि कीर्तिमानी रकम खर्च नगर्ने

एजेन्सी । म्यान्चेष्टर युनाईटेडले नयाँ सिजनका लागि खेलाडी सरुवा बजारमा ठुलो पैसा खर्च नगर्ने बताएको छ ।

प्रिमियर लिग क्लब टोटेनहमकै खेलाडी ह्यारी केन अनुबन्धको प्रयास गरिरहेको युनाईटेडले समर ट्रान्सफरमा ठुलो रकम खर्च नगर्ने स्पष्ट पारेको हो ।

क्लबका प्रमुख एड वुडवर्डले युनाईटेडले समर ट्रान्सफरमा धेरै पैसा खर्च नगर्ने प्रष्ट पारेका छन् । उनले ह्यारी केनलाई विश्व कीर्तिमानी मुल्यमा लिन नसकिने समेत बताएका छन् ।

युनाईटेडले अनुबन्धको ईच्छा देखाएको केनमाथि टोटेनहमले २ सय मिलियन पाउण्डको मुल्य निर्धारण गरेको थियो । उसले आफ्ना फरवार्ड अनुबन्ध गर्न कीर्तिमानी मुल्य कायम गर्नुपर्ने बताएको थियो ।

तर वुडवर्डले केनमाथि २ सय मिलियन पाउण्डको मुल्य वास्तविक नभएको बताएको छ । उनले आगामी ट्रान्सफर विन्डो सधैको व्यवसाय जस्तो नहुने समेत उल्लेख गरे ।

Woodward suggested that it may not be business as usual for United in the transfer window

यसअघि म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक आले गुनर सोल्सायरले क्लबले वित्तीय अवस्थाको फाईदा उठाउन सक्ने बताएका थिए । तर क्लबका प्रमुखले नयाँ सिजन कुनै ठुला सरुवामा युनाईटेडले हात हाल्न नसक्ने स्पष्ट पारेका हुन् ।

युनाईटेड प्रमुख उडवर्डले चेल्सी स्टार कान्टे र बोरुसिया डर्टमण्डका जाडोन साञ्चो अनुबन्धमा आफुहरु बाहिर नभएको स्पष्ट पार्दै सय मिलियनको मुल्य निर्धारण अवास्तविक भएको बताएका छन् ।

केनको टोटेनहमसंगको सम्झौता सन् २०२४ सम्म बाँकी रहेको छ । उनले उपाधि जित्ने लक्ष्य निर्धारण गर्न सकेको अवस्थामा क्लब छाड्न आफु तयार रहेको बताएका थिए ।

Ed Woodward says that it is unrealistic that Manchester United will bid £200m for Harry Kane

केनको सो भनाईसंगै टोटेनहम प्रमुख ड्यानियल लेवी खुसी छैनन् । ईङ्ल्याण्ड कप्तानको भनाईसंगै उनले २ सय मिलियन पाउण्डमा क्लबका फरवार्ड बेन्च सकिने बताएका थिए ।

उनले केनमाथि विश्व कीर्तिमानी रकमको मुल्य निर्धारण गरेका थिए । यसअघि सन् २०१७ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बार्सिलोनाबाट नेयमारलाई कीर्तिमानी १ सय ९८ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।

महामारीका कारण प्रशंसकलाई सम्बोधन गर्दै युनाईटेड प्रमुख वुडवर्डले क्लब सिजनको समाप्त गर्न चाहेको बताएका छन् ।

उनले भनेका छन्, 'तपाई जस्तै, हामीपनि आफ्नो टिम मैदान फर्किएको हेर्न उत्सुक छौ । जसरी हामीलाई सल्लाह दिईएको छ, यो सुरक्षित छ । आशा गरौ सिजन पुरा हुनेछ । अझै प्रिमियर लिगमा हाम्रो बाचा यही छ । युरोपा लिग र एफ ए कप निलम्बित गरिएको छ ।' 

'बन्द रंगशालामा फुटबल खेल्न सकिनेछ । हामी सबै मान्छौ जब सम्म दर्शक फेरी एक पटक मैदानमा देखिदैनन्, तबसम्म फुटबल पुरै रुपमा सामान्य हुने छैन ।' उनले थपे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP