शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
युनाइटेडको प्राथमिकता खेलाडीको मानसिक स्वास्थ्य

युनाइटेडको प्राथमिकता खेलाडीको मानसिक स्वास्थ्य

क्लबको टेलिभिजन एमयुटिभीसँग कुरा गर्दै क्यारिकले क्लबको प्राथमिकता खेलाडीको मानसिक स्वास्थ्य रहेको बताउँदै खेलाडी तयार भएपछि मात्र प्रशिक्षणमा फर्कनु पर्ने बताए ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०७७
Read more →
कौटिन्होका लागि न्युकासलले ७० मिलियन खर्चने

कौटिन्होका लागि न्युकासलले ७० मिलियन खर्चने

बार्सिलोनाका मिडफिल्डर कौटिन्होका लागि न्युकासलले ७० मिलियन पाउण्ड खर्चने भएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०७७
Read more →
नेतृत्वमा ड्रोग्बालाई टाउरेको समर्थन

नेतृत्वमा ड्रोग्बालाई टाउरेको समर्थन

आईभेरी कोस्टका पुर्व सहकर्मी ड्रोग्बालाई टाउरेले फुटबल एसोसियसनको नयाँ नेतृत्वका लागि समर्थन गर्ने बताएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०७७
Read more →
ईटालीमा तीन खेलाडी कोरोनाको संक्रमण

ईटालीमा तीन खेलाडी कोरोनाको संक्रमण

ईटालियन सरकारले सिरि ए क्लबलाई अभ्यास गर्न अनुमती दिएसंगै फ्लोरेन्टिनाका खेलाडी तथा स्टाफमा कोरोनाको संक्रमण देखिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०७७
Read more →
क्लोज बार्यन म्युनिखका सहायक प्रशिक्षक

क्लोज बार्यन म्युनिखका सहायक प्रशिक्षक

वायर्नले बिहिबार क्लोससँग सम्झौता गरेको छ । क्लोस आगामी सिजनबाट वायर्नको सहायक प्रशिक्षकको रुपमा काम गर्ने छन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २५, २०७७
Read more →
जर्मन बुन्डेशलिगा मे १६ बाट

जर्मन बुन्डेशलिगा मे १६ बाट

युरोपको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता जर्मन बुन्डेशलिगा मे १६ बाट सुरु हुने पक्का भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २५, २०७७
Read more →
सान्तोस जाने आन्द्रेसको चाहना

सान्तोस जाने आन्द्रेसको चाहना

ग्लोब ईस्पोर्ट्ससँग कुरा गर्दै ब्राजिलियन आन्द्रेसले आफु सान्तोस जानेबारे सोचिरहेको बताएका छन् । तर, तत्काल भने आफु युनाइटेडमै रहने आन्द्रेसले बताए ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २५, २०७७
Read more →
जिम्बावेको लिग अर्को महिनाबाट सुचारु हुने

जिम्बावेको लिग अर्को महिनाबाट सुचारु हुने

फुटबल एसोसियसन अफ जिम्बावेले स्वास्थ्य मन्त्रालयले लिग सुचारु गर्न अनुमति दिएको बताउँदै आगामी महिनाबाट सुचारु गरिने जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २५, २०७७
Read more →
फर्नान्डेजको सरुवामाथि फिफाको अनुसन्धान

फर्नान्डेजको सरुवामाथि फिफाको अनुसन्धान

तर, फर्नान्डेजको पूर्व क्लब साम्पोडोरियाले उनको सरुवा हुँदा प्राप्त रकमको नाफामा दाबी गरेपछि फिफाले अनुसन्धान गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २५, २०७७
Read more →
जोर्गिन्हो बेच्न चेल्सी तयार

जोर्गिन्हो बेच्न चेल्सी तयार

सिरि ए क्लब युभेन्ट्सले निरन्तर जोर्गिन्हो अनुबन्धमा निरन्तर चासो देखाएपछि चेल्सी समेत उनलाई बेच्ने विकल्पमा छलफल गर्न तयार देखिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २५, २०७७
Read more →
'एम्बाप्पे बार्सिलोना भन्दा रियलमा फिट'

'एम्बाप्पे बार्सिलोना भन्दा रियलमा फिट'

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार फरवार्ड एम्बाप्पेको बिषयमा चर्चा गर्दै फाब्रिगासले उनी बार्सिलोना भन्दा रियल मड्रिडमा फिट हुने बताएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २५, २०७७
Read more →
डिबाला कोरोना मुक्त

डिबाला कोरोना मुक्त

कोरोना संक्रमणका कारण पछिल्लो एक महिनाबाट उपचार गराइरहेका फरवार्ड डिबालाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २५, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1556 of 2186Next