• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेतृत्वमा ड्रोग्बालाई टाउरेको समर्थन
खेलपाटी संवाददाता
शुक्रबार, वैशाख २६, २०७७ खेलपाटी संवाददाता
नेतृत्वमा ड्रोग्बालाई टाउरेको समर्थन

एजेन्सी । याया टाउरेले आईभेरियन फुटबल एसोसिएसनको अध्यक्षको चुनावमा डिडियर ड्रोग्बालाई समर्थन गर्ने बताएका छन् ।

आईभेरी कोस्टका पुर्व सहकर्मी ड्रोग्बालाई टाउरेले फुटबल संघको नयाँ नेतृत्वका लागि समर्थन गर्ने बताएका हुन् ।

‘यो फुटबललाई परिवर्तन गर्ने समय हो । हामीलाई आधुनिकता चाहिएको छ ।’ टाउरेले भनेका छन् ।

‘जब म भन्छु, ड्रोग्बालाई समर्थन गर्छु । यो देशको भलाईका लागि समेत छ । पूर्व खेलाडीको रुपमा उनी अफ्रिकाकै सम्पती हुन् ।’ उनले भनेका छन् ।

Accra: Drogba and Toure travelled to Ghana to attend the award ceremony

ड्रोग्बाले देशका लागि १ सय ५ खेलमा प्रतिनिधित्व गरेका छन् । उनले गत सेप्टेम्बरमा सक्रिय खेलाडी जिवनबाट सन्यासको घोषणा गरेका थिए ।

कोरोना भाईरसको महामारीका कारण निर्वाचनको मिति तय भएको छैन ।

आईभेरी कोस्टका पूर्व कप्तान ड्रोग्बाको भिडन्त सोरी डायबेट र एसोसिएसनका उपाध्यक्ष ईदरिस डायलोसंग हुनेछ ।

टाउरेको समर्थनका बाबजुत सबै खेलाडीले ड्रोग्बाको पक्षमा रहेका छैनन् । पुर्व आईभेरियन फुटबल खेलाडीले ड्राग्बा भन्दा डायबेटको समर्थन गरेका छन् ।

सामाजिक सञ्जालमा बोल्दै टाउरेले भने, ‘ड्रोग्बा मेरा ठुला भाई हुन्, कप्तान हुन् । मानिसहरु हाम्रा बारे धेरै कुरा गर्छन् । तर हामी सधै शान्त, बुद्धिमान थियौ । हामी एक अर्कालाई बुझ्थ्यौ ।’

‘धेरै मानिसले उनलाई आलोचना गर्ने कोशिश गरे ।’ उनले थपे ।

Essential: Toure bagged both goals as City saw off Newcastle in the season's penultimate game

आईभेरी कोस्टका वर्तमान खेलाडीलाई समेत भोटको अवसर दिईनेछ । चार बर्ष अफ्रिकन बर्ष खेलाडी बनेको ड्रोग्बाले सन् २०१५ मा आफ्नो देशलाई अफ्रिका नेसन्स कप जिताएका थिए ।

‘मलाई लाग्छ, उनी समर्थनको खोजीमा छन् । मलाई आशा छ, केही मतदाता, क्लबका अध्यक्ष र खेलाडीबाट उनले मत प्राप्त गर्नेछन् ।’ टाउरेले भनेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
सुरुबाट सुरुआत गर्दै रियल
सुरुबाट सुरुआत गर्दै रियल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP