• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
क्लोज बार्यन म्युनिखका सहायक प्रशिक्षक
खेलपाटी संवाददाता
बिहीबार, वैशाख २५, २०७७ खेलपाटी संवाददाता
क्लोज बार्यन म्युनिखका सहायक प्रशिक्षक

एजेन्सी । मिरोस्लाभ क्लोज जर्मन क्लब बार्यन म्युनिखका सहायक प्रशिक्षक नियुक्त भएका छन् ।

जर्मन राष्ट्रिय फुटबल टिमका सर्वाधिक गोलकर्ता क्लोजलाई बार्यनले अर्को सिजनका लागि सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।

४१ बर्षका क्लोजले पछिल्ला दुई बर्ष क्लबको युथ टिममा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनले सन् २०१६ मा सक्रिय खेलाडी जिवनबाट सन्यासको घोषणा गरेका थिए ।

उनले क्लबसंग सहायक प्रशिक्षकको रुपमा एक बर्षको सम्झौता गरेका हुन् ।

Get in! Klose punches the air in delight after opening the scoring against England at the 2010 World Cup

उनले करियरका चार सिजन बार्यन म्युनिखमा बिताएका थिए । उनले सन् २००७ देखि क्लबका लागि खेल्दै लिग उपाधि सहित कप समेत जितेका थिए ।

'यो मेरो प्रशिक्षक जिवनको अर्को पाईला हो ।' क्लोजले भनेका छन् ।

बार्यनको मुख्य प्रशिक्षकको रुपमा हेन्सी फ्लिकले पछिल्ला महिना सम्झौता गरेका थिए । उनीले सन् २०१४ मा जर्मनीलाई विश्वकप जिताउदा टिममा सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

'हामी राष्ट्रिय टिमबाटै एक अर्कालाई राम्रोसंग जान्दछौ । हामी व्यवसायीक रुपमा एक अर्काप्रति भरोसा गर्दछौ ।' क्लोजले भनेका छन् ।

Perfect ending: Klose scored twice as Germany lifted the World Cup in Brazil this summer

क्लोजले जर्मनीबाट सन् २००१ देखि २०१४ सम्म १ सय ३७ खेल खेल्दै ७१ गोल गरेका छन् । उनले ईटालियन क्लब लाजियो सहित विभिन्न क्लबबाट ब्यवसायीक फुटबल खेलेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
एनकेएलको खेलाडी दर्ता खुल्ला
एनकेएलको खेलाडी दर्ता खुल्ला
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP