रियलका पूर्व फरवार्ड एड्विन पक्राउ
लागूऔषध ओसारपसारको आरोपमा स्पेनका प्रहरीले एड्विनलाई पक्राउ गरेको हो ।
लागूऔषध ओसारपसारको आरोपमा स्पेनका प्रहरीले एड्विनलाई पक्राउ गरेको हो ।
लुटेराको एक समूहले बुधबार बिहान मिडफिल्डर अलीको घरमा डकैती गरेको बीबीसीले जनाएको छ ।
द टेलिग्राफका अनुसार जर्मन महारथी क्लब बार्यनले सानेलाई जर्मन फर्काउन सो रकम प्रस्तावको तयारी गरेको हो ।
प्रिमियर लिग क्लब चेल्सीमाथि ट्रान्सफरमा लगाईएको प्रतिबन्धको विषयमा एफएले फिफाविरुद्ध मुद्दा तयार गरेको हो ।
अष्ट्रिया सरकारले अनुमति दिएसँगै लिगको बाँकी खेल जुनबाट सुचारु हुने भएको हो ।
डर्टमण्डमा सनसनी प्रदर्शन गरेपछि रियलले १९ वर्षे फरवार्ड हालाण्डमा नजर लगाएको थियो । रियलले हालाण्ड अनुबन्ध गर्न चाहेको समाचार बाहिरिएको थियो ।
युरो स्पोर्ट्ससँग कुरा गर्दै पायटले मार्सेली आएपछि आफु खुसी रहेको र क्लब छाड्नेबारे नसोचेको बताएका छन् ।
न्युकासलले बेललाई यस समरमा प्रिमियर लिग फर्काउने तयारी गरेको डेलीमेलले जनाएको छ ।
लिग सुरु गर्नुअघि पहिलो चरणको अभ्यास सोमबारबाट सुरु गर्ने क्लबहरुको तयारी छ । कोरोनाका महामारीबीच सुरु हुन लागेको अभ्यास सत्रमा उच्च स्वास्थ्य सतर्कता अपनाईने भएको छ ।
पोर्चुगलको शीर्ष डिभिजनको लिग मार्च १२ बाट अनिश्चित समयका लागि स्थगित भएको थियो ।
एक युट्युब च्यानल फ्रिकिकर्जसँग कुरा गर्दै जर्मन प्रशिक्षक क्लोपले रोनाल्डोको तुलनामा मेस्सी 'पर्फेक्ट प्लेयर' भएको बताएका हुन् ।