शनिबार, असोज ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. पोर्चुगलको लिग जुन ४ बाट सुरु हुने

पोर्चुगलको लिग जुन ४ बाट सुरु हुने

२०२० मे १३, बुधबारखेलपाटी संवाददाता

पोर्चुगलको लिग जुन ४ बाट सुरु हुने

एजेन्सी । पोर्चुगलको शीर्ष डिभिजनको लिग फुटबल प्रिमिरा लिग जुन ४ बाट सुरु हुने भएको छ ।

कोरोना भाईरसका कारण अबरुद्ध बनेको लिग जुन ४ बाट सुरु हुने घोषणा गरिएको हो ।

पोर्चुगलको शीर्ष डिभिजनको लिग मार्च १२ बाट अनिश्चित समयका लागि स्थगित भएको थियो ।

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले गत महिना लिग फुटबल बन्द रंगशालामा खेलाउन अनुमती दिएका थिए । उनले मे ३० पछि लिग फुटबल सुरु गर्न आग्रह गरेका थिए ।

सरकारको अनुमतीसंगै जुन ४ बाट पोर्चुगलको शीर्ष डिभिजनको लिग सुरु गर्ने घोषणा गरिएको हो ।

पोर्चुगलको लिग कमिटिले २५ औ चरणको खेलहरु जुन ४ मा सुरु हुने बताएको हो ।

Benfica currently lead the Portuguese top flight by four points as they bid to retain their title

'पछिल्ला केही दिनमा विभिन्न सरोकारवालासंग बैठक गरिएको छ । सुरक्षित रुपमा यसलाई सुरु गर्न र जोखिमलाई कम गर्न सबै सुरक्षाका उपाय अपनाउने बिषयमा निर्णय भएको छ ।' जारी बिज्ञप्तीमा भनिएको छ ।

'खेल मैदानको कडाईका साथ निरिक्षण गरिनेछ । र खेल सम्बद्ध सबै अधिकारीको मेडिकल परिक्षण गर्ने सुनिश्चित गरिन्छ । जुन ४ बाट २५ औ चरणको पहिलो खेल निश्चित गरिएको छ ।' बिज्ञप्तीमा उल्लेख छ ।

बेन्फिकालाई पछाडी पार्दै पोर्तो लिग तालिकाको शीर्ष स्थानमा छ । सबै क्लबले समान १० खेल खेल्न बाँकी छ । कोरोनाका कारण पोर्चुगलमा २८ हजार मानिस संक्रमित भएका थिए । जसमा १ हजार १ सय मानिसले ज्यान गुमाएका थिए ।

यस्तै, पोर्चुगलसंगै स्पेनिस ला लिगा समेत जुन १२ बाट सुरु गर्ने तयारी छ । ला लिगाका अध्यक्ष जाभिर ताबासले लिग फुटबल चाँडै सुरु गर्ने बिषयमा गृहकार्य भईरहेको बताएका छन् ।

युरोपका अधिकांश अबरुद्ध लिग सुरु गर्न गृहकार्य भईरहेको छ । बुन्डेशलिगा यसै हप्ता सुरु हुदैछ भने बेलायत सरकारले समेत फुटबल सुरु गर्ने संकेत गरेको छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिले गरिन् जोर्डन महिला प्रो लिगमा डेब्यु

प्रीतिले गरिन् जोर्डन महिला प्रो लिगमा डेब्यु

रियलको अपराजित यात्रा कायमै

रियलको अपराजित यात्रा कायमै

Bhat Bhateni
प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिले गरिन् जोर्डन महिला प्रो लिगमा डेब्यु

प्रीतिले गरिन् जोर्डन महिला प्रो लिगमा डेब्यु

रियलको अपराजित यात्रा कायमै

रियलको अपराजित यात्रा कायमै

अपराजित लिभरपुल

अपराजित लिभरपुल

जिदानका छोराले रोजे फरक बाटो

जिदानका छोराले रोजे फरक बाटो

 ७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

नेपालले मलेसियामा सिरिज खेल्ने

नेपालले मलेसियामा सिरिज खेल्ने

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा