शनिबार, असोज ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. रोनाल्डो भन्दा मेस्सी 'पर्फेक्ट प्लेयर'

रोनाल्डो भन्दा मेस्सी 'पर्फेक्ट प्लेयर'

२०२० मे १३, बुधबारखेलपाटी संवाददाता

रोनाल्डो भन्दा मेस्सी 'पर्फेक्ट प्लेयर'

एजेन्सी । इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो भन्दा लियोनल मेस्सी उत्कृष्ट भएको बताएका छन् ।

एक युट्युब च्यानल फ्रिकिकर्जसँग कुरा गर्दै जर्मन प्रशिक्षक क्लोपले रोनाल्डोको तुलनामा मेस्सी 'पर्फेक्ट प्लेयर' भएको बताएका हुन् ।

'मेरो लागि मेस्सी हो । उनको भन्दा धेरै रोनाल्डोको प्रशंसा गर्न सक्दिन,' क्लोपले भनेका छन्,'हामीले दुवैविरुद्ध खेलेका छौँ । दुबैलाई रोक्न असम्भव छ ।'

विश्व फुटबलमामा पछिल्लो समय बार्सिलोनाका फरवार्ड मेस्सी र युभेन्ट्सका फरवार्ड रोनाल्डोबीच को महान खेलाडी भन्नेमा विवाद रहदै आएको छ ।

मेस्सी र रोनाल्डो आफ्नो पुस्ताको सर्वकालीन महान खेलाडीमा पर्छन । दुवैले क्लब फुटबलमा कीर्तिमानसहित ठुला उपाधि जितिसकेका छन् ।

क्लोपले मेस्सी जन्मजात नै शारीरिक रुपमा कमजोर देखिएपनि मैदानमा उत्कृष्ट खेल्ने गरेको बताए ।

'यदि तपाई एक उत्तम खेलाडी बनाउनु सक्नुहुन्छ भने रोनाल्डोको उचाई हो । ऊ उफ्रन सक्छ र छिटो दौड्न सक्छ। र, ऊ पेशेवर छ,' क्लोपले भने, 'अर्कोतर्फ मेस्सी सानो छ । जसको सबै साधारण देखिन्छ । त्यसैले म उसलाई मैदानमा मन पराउछु । तर, रोनाल्डो नि अविश्वसनीय खेलाडी हो ।'

Liverpool can prepare for Newcastle megabucks takeover threat with ...

मेस्सीले कीर्तिमानी ६ पटक बालोन डी'ओर अवार्ड जितेका छन् । यस्तै रोनाल्डोले पाँच पटक जितेका छन् ।

अर्जेन्टिनाका मेस्सीले बार्सिलोनाबाट मात्र व्यवसायिक फुटबल खेलेका छन् । तर, रोनाल्डोले रियल मड्रिड, म्यानचेष्टर युनाइटेड लगायतका ठुला क्लबबाट खेलिसकेका छन् ।

पोर्चुगिज फरवार्ड रोनाल्डोले राष्ट्रका लागि युरो कप र नेसन्स कप जितेका छन् । मेस्सीले भने राष्ट्रका लागि ठुला उपाधि जितेका छैनन् ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिले गरिन् जोर्डन महिला प्रो लिगमा डेब्यु

प्रीतिले गरिन् जोर्डन महिला प्रो लिगमा डेब्यु

रियलको अपराजित यात्रा कायमै

रियलको अपराजित यात्रा कायमै

Bhat Bhateni
प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिले गरिन् जोर्डन महिला प्रो लिगमा डेब्यु

प्रीतिले गरिन् जोर्डन महिला प्रो लिगमा डेब्यु

रियलको अपराजित यात्रा कायमै

रियलको अपराजित यात्रा कायमै

अपराजित लिभरपुल

अपराजित लिभरपुल

जिदानका छोराले रोजे फरक बाटो

जिदानका छोराले रोजे फरक बाटो

 ७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

नेपालले मलेसियामा सिरिज खेल्ने

नेपालले मलेसियामा सिरिज खेल्ने

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा