बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
पुनर्निर्माणको सुरुआतमा बंगलादेशी टोली

पुनर्निर्माणको सुरुआतमा बंगलादेशी टोली

बंगलादेशी महिला फुटबलमा एउटा युग समाप्त भयो। कम्तीमा प्रशिक्षक पिटर बटलरको नजरमा त त्यस्तै लाग्छ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १६, २०८२
Read more →
मियामीको जितमा मेसी र सुआरेजको ४ गोल

मियामीको जितमा मेसी र सुआरेजको ४ गोल

इन्टर मियामीले अमेरिकन सकर लिग (एमएलएस) मोन्ट्रियललाई ४–२ ले पराजित गर्दै पछिल्ला खेलको खराब प्रदर्शनबाट उकासिने संकेत दिएको छ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १६, २०८२
Read more →
चेल्सीले नचाहेको उपाधि

चेल्सीले नचाहेको उपाधि

अत्यधिक खर्चपछि पनि अपेक्षित सफलताबाट टाढा रहेको चेल्सीले अन्ततः एउटा उपाधि जितेको छ। यद्यपि, यो चेल्सीले चाहेको उपाधि भने होइन।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १६, २०८२
Read more →
असियन अल स्टार्ससँग युनाइटेड पराजित

असियन अल स्टार्ससँग युनाइटेड पराजित

मे बैंक च्यालेन्ज कपमा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ। 

By खेलपाटी संवाददाताबुधबार, जेठ १५, २०८२
Read more →
मैत्रीपूर्ण फुटबलमा सगरमाथा फ्रेन्डशिप विजयी

मैत्रीपूर्ण फुटबलमा सगरमाथा फ्रेन्डशिप विजयी

खेलमा सगरमाथा फ्रेन्डशिप टिम (नेपाल) र माउन्ट चोमोलोङ्मा फुटबल टिम (चीन) बीच प्रतिस्पर्धा भएको थियो । जसमा नेपालको सगरमाथा फ्रेन्डशिप टिम ४-१ ले विजयी भएको थियो ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १५, २०८२
Read more →
कहिले आइपुग्छन् महिला टोलीको विदेशी प्रशिक्षक ?

कहिले आइपुग्छन् महिला टोलीको विदेशी प्रशिक्षक ?

एएफसीले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेलमै लाओस प्रतिद्वन्द्वी पाएको छ। यी दुईबीचको खेल २९ जुनमा हुनेछ। नेपाल र लाओस समूह ‘एफ’ मा परेका छन्। यो समूहमा उज्बेकिस्तान र श्रीलंका पनि छन्।

By खेलपाटी संवाददाताबुधबार, जेठ १५, २०८२
Read more →
कीर्तिमानी उपाधितर्फ चेल्सी

कीर्तिमानी उपाधितर्फ चेल्सी

इङ्ग्लिस क्लब चेल्सी बुधबार पोल्यान्डको व्रोक्लावमा हुने कन्फरेन्स लिगको फाइनलमा स्पेनिस क्लब रियल बेटिसविरुद्ध जित निकाल्दै युइएफएका सबै चारवटा क्लब प्रतियोगिताको उपाधि हात पार्ने पहिलो टोली बन्ने लक्ष्यमा छ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १५, २०८२
Read more →
दुई वर्षपछि इटालीको टोलीमा फर्किए एचेर्बी

दुई वर्षपछि इटालीको टोलीमा फर्किए एचेर्बी

इटालियन राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक लुसियानो स्पालेटीले आगामी विश्वकप छनोट खेलका लागि फ्रान्चेस्को एचेर्बीलाई दुई वर्षपछि टोलीमा फर्काएका छन्।

By खेलपाटी संवाददाताबुधबार, जेठ १५, २०८२
Read more →
सुआरेज र मेसीले क्लब चलाउने

सुआरेज र मेसीले क्लब चलाउने

वर्षौंसम्म मैदानमा सहयात्री बनेका लुइस सुआरेज र लिओनल मेसी अब व्यवसायिक साझेदारीमा पनि एकसाथ अघि बढ्ने भएका छन्।

By खेलपाटी संवाददाताबुधबार, जेठ १५, २०८२
Read more →
‘साम्बा’ र रेखा  सिधै थाइल्यान्डमा टोलीसँग जोडिने

‘साम्बा’ र रेखा सिधै थाइल्यान्डमा टोलीसँग जोडिने

थाइल्यान्डसँग हुने दुई मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली बुधबार दिउँसो १:३० बजे त्यसतर्फ प्रस्थान गर्ने तालिका छ। तर, उक्त तालिकामा २१ खेलाडी मात्रै त्यसतर्फ प्रस्थान गर्नेछन्।

By खेलपाटी संवाददाताबुधबार, जेठ १५, २०८२
Read more →
यमल २०३१ सम्म बार्सिलोनामा रहने

यमल २०३१ सम्म बार्सिलोनामा रहने

बार्सिलोनासँग किशोर स्टार लमिन यमलले पाँच वर्षको सम्झौता थप गरेका छन्। सन् २०३१ मा यमल मात्र २३ वर्षका हुनेछन्।

By खेलपाटी संवाददाताबुधबार, जेठ १५, २०८२
Read more →
फेरि रोनाल्डोले जिते गोल्डेन बुट

फेरि रोनाल्डोले जिते गोल्डेन बुट

क्रिस्टियानो रोनाल्डोले फेरि आफ्नो उत्कृष्टता प्रमाणित गर्दै साउदी प्रो लिगमा लगातार दोस्रो पटक गोल्डेन बुट जितेका छन्।

By खेलपाटी संवाददातामंगलबार, जेठ १४, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 153 of 2186Next