मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग नेपाल पराजित
नेपालले पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ।
नेपालले पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ।
नेपालले मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डसँग गोल खाएको छ।
एन्फा यु–१६ युथ लिग असार २० गतेदेखि सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबहरूबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार बसेको बैठकले लिगको मिति तय गरेको हो।
नेपालले मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डलाई पहिलो हाफ गोलरहित बराबरीमा रोकेको छ।
उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपालले शुक्रबार घरेलु टोली थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ।
बंगलादेशले २०२५–२६ सिजनमा दक्षिण एशियाली (सार्क) मुलुकका खेलाडीलाई स्थानीय खेलाडीको रूपमा गन्ने निर्णय गरेको छ।
सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल सिधै थाइल्यान्डमा नेपाली राष्ट्रिय फुटबल टोलीसँग जोडिका छन्।
साफ महिला यु–२० च्याम्पियनसिपको तयारीमा रहेको भुटानले मैत्रीपूर्ण खेलमा साउदी अरबलाई पराजित गरेको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीको पूर्व मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस अफगानिस्तान लागेका छन्।
टोलीमा इङ्ल्यान्ड, क्यानडा र इटालीमा जन्मिएका खेलाडीलाई समेटिएको छ।
नेपाल एएफसी यु–२३ एसियन कप छनोटमा समूह ‘के’ मा परेको छ।
नेपाली यु–२० महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ यु–२० महिला च्याम्पियनसिपका लागि ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।