• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एनिस अफगानिस्तानको मुख्य प्रशिक्षक
खेलपाटी संवाददाता
बिहीबार, जेठ १६, २०८२ खेलपाटी संवाददाता
एनिस अफगानिस्तानको मुख्य प्रशिक्षक

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीको पूर्व मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस अफगानिस्तान लागेका छन्।

अफगानिस्तान फुटबल फेडेरेसनले उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। एनिस प्रशिक्षक भएर आएपछि नेपालले थ्री नेसन्स कपमा तीन, साफ च्याम्पियनसिपमा तीन, विश्वकप छनोटमा सात खेल तथा तीन मैत्रीपूर्ण गरी १६ खेल खेलेको थियो।

जसमा नेपालले जम्मा चार खेल मात्र जितेको थियो। यस्तै, तीन खेल बराबरी खेल्दा १० मा पराजित बेहोरेको थियो। ४० वर्षीय प्रशिक्षक एनिस इटालीका हुन्। उनीसँग बेलिज राष्ट्रिय फुटबल टोली सम्हालेको अनुभव छ।

यस्तै, उनले इन्डोनेसिया, प्यालेस्टाइन, घाना, लिथुआनिया, कोसोभो, बेलारुस र भारतका क्लबलाई समेत प्रशिक्षण दिएका थिए। 

उनले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा जुन १० मा हुने सिरियाविरुद्धको खेलमार्फत अफगानी टोलीको जिम्मेवारी सम्हाल्ने छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अर्नोल्डले रियलबाट क्लब विश्वकप खेल्ने
अर्नोल्डले रियलबाट क्लब विश्वकप खेल्ने
फेरि मिलान फर्किए मासिमिलियानो
फेरि मिलान फर्किए मासिमिलियानो
मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग नेपाल पराजित
मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग नेपाल पराजित
थाइल्यान्डसँग नेपालले खायो गोल
थाइल्यान्डसँग नेपालले खायो गोल
असार २० देखि एन्फा यु–१६ युथ लिग
असार २० देखि एन्फा यु–१६ युथ लिग
पहिलो हाफ नेपाल गोलरहित बराबरीमा
पहिलो हाफ नेपाल गोलरहित बराबरीमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मुम्बई क्वालिफायर २ मा, गुजरात बाहिरियो
मुम्बई क्वालिफायर २ मा, गुजरात बाहिरियो
रोहितको सानदार ब्याटिङसँगै गुजरातलाई विशाल लक्ष्य
रोहितको सानदार ब्याटिङसँगै गुजरातलाई विशाल लक्ष्य
डाँस मोरङी र कञ्चनजंघा फाइनलमा
डाँस मोरङी र कञ्चनजंघा फाइनलमा
अर्नोल्डले रियलबाट क्लब विश्वकप खेल्ने
अर्नोल्डले रियलबाट क्लब विश्वकप खेल्ने
फेरि मिलान फर्किए मासिमिलियानो
फेरि मिलान फर्किए मासिमिलियानो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP