बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बंगलादेशले दक्षिण एसियाकालाई स्थानीय खेलाडी मान्ने

शुक्रबार, १६ जेठ २०८२खेलपाटी संवाददाता
बंगलादेशले दक्षिण एसियाकालाई स्थानीय खेलाडी मान्ने
Loading ad...
mustang rice ad

काठमाडौं। बंगलादेशले २०२५–२६ सिजनमा दक्षिण एशियाली (सार्क) मुलुकका खेलाडीलाई स्थानीय खेलाडीको रूपमा गन्ने निर्णय गरेको छ।

बंगलादेश फुटबल महासंघ (बिएफएफ) हिजो बसेको कार्यसमिति बैठकले प्रोफेसनल लिग म्यानेजमेन्ट कमिटी (पिएलएमसी)को निर्णयलाई अनुमोदन गरेको हो। बैठकपछि पिएलएमसीका अध्यक्ष तथा बिएफएफका वरिष्ठ उपाध्यक्ष इमरुल हसनले पत्रकारहरूसँग भने, ‘यदि कुनै क्लबले सार्क मुलुकका खेलाडीलाई मैदानमा उतार्न चाहन्छ भने उनीहरूलाई स्थानीय खेलाडीका रूपमा गनिनेछ। क्लबहरूसँग छलफल गरेर हामी कोटाको विषयमा निर्णय लिनेछौं।’

त्यस्तै, पिएलएमसीले बिएफएफ कार्यसमिति, स्थायी तथा अस्थायी समितिका सदस्यहरूलाई क्लबको डगआउटमा बस्न नपाउने निर्णय पनि गरेको छ। नयाँ सिजनका लागि खेलाडी दर्ता खुल्ने मिति जुन १ देखि अगस्ट १४ सम्म कायम गरिएको छ। सिजनको सुरुआत सेप्टेम्बर १२ मा हुने एकदिने च्यालेन्ज कप खेलमार्फत हुनेछ।

यस सिजनमा च्यालेन्ज कप, फेडेरेसन कप, फ्रिडम कप, सुपर कप र बंगलादेश प्रिमियर लिग गरी पाँच प्रतियोगिता हुनेछ। गत सिजनमा क्लबहरूले ६ जना विदेशी खेलाडी दर्ता गर्न पाउने र तीमध्ये ४ जना खेलाउन पाउने व्यवस्था थियो। यसपटक भने क्लबहरूले ५ जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्। तर. एउटै खेलमा अधिकतम ३ जना मात्र खेल्न पाउनेछन्। खेलको क्रममा विदेशी खेलाडीहरूबीच प्रतिस्थापन गर्न भने छुट दिइनेछ।

 हसनका अनुसार भारतसहित दक्षिण एसियाका अन्य देशहरूले पनि सार्क फुटबल महासंघको सिफारिसमा यो नीति लागू गर्ने तयारी गरिरहेका छन्। बंगलादेशी खेलाडीहरूको अवसर घट्ने चिन्ताबारे प्रश्न गर्दा हसनले भने,‘हामी यसलाई सकारात्मक रूपमा हेर्न चाहन्छौं। यसले बंगलादेशी खेलाडीहरूलाई पनि विदेशी लिगहरूमा खेल्ने अवसर दिलाउनेछ।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !