युनाइटेड जान चाहन्थे माने
द टाइम्ससँग कुरा गर्दै मानेले लिभरपुल आउनु भन्दा अगाडी आफुले युनाइटेडबारे मात्र सोच्ने गरेको बताएका हुन् ।
द टाइम्ससँग कुरा गर्दै मानेले लिभरपुल आउनु भन्दा अगाडी आफुले युनाइटेडबारे मात्र सोच्ने गरेको बताएका हुन् ।
विश्वकप विजेता माजिन्होले नेयमारलाई बार्सिलोना फर्कन सुझाव दिदै मेस्सीको विकल्प नेयमार भएको बताएका हुन् ।
फिफाले बिहिबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहन सफल भएको छ ।
लिभरकुसेनले बुधबार ग्रिललाई तेस्रो डिभिजन क्लब काईसेरस्लाउटर्नबाट क्लबमा अनुबन्ध गरेको हो ।
प्रिमियर लिग क्लबका कप्तानले संयुक्त जारी गरेको विज्ञप्तिमा लिगका धेरै भन्दा धेरै खेलाडीसँगको छलफलपछि कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ ।
बार्सिलोनाका स्टार लुईस स्वारेजले नेयमार र मार्टिनेज जस्ता खेलाडीलाई क्लबमा सधै स्वागत गर्ने बताएका छन् ।
कोरोना भाईरसको महामारीका कारण क्लबको आयमा गिरावट आएपछि क्लबले खेलाडीको रकम १० प्रतिशतदेखि २० प्रतिशतसम्म कटौती गर्ने भएको हो ।
अध्यक्ष हर्बर्टले म्युनिख शहरको चिनारीको रुपमा रहेको ओक्टेबरफेस्ट फेस्टिभल जस्तै मुलर पनि क्लबको प्रतीक भएको बताएका हुन् ।
तुलनात्मक कमजोर टिम भेरोनाले यसै सिजनको लिगमा युभेन्ट्सलाई २-१ ले हराएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारबाट दशरथ रंगशालाको मैदान बनाउने काम सुरु गरेको हो ।
तर, पछिल्लो समय मेस्सी र रोनाल्डोको युग सकिदै गएको छ । दुवै खेलाडीको उमेर पाको भएसँगै खेल समेत खस्किदै गएको छ ।
कोरोनाको महामारी नियन्त्रण भन्दा बाहिर गईरहेको कारण बाँकी लिग खेल हुने नहुनेमा अन्योलता रहेको छ ।