मंगलबार, असोज ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. बुन्डेसलिगामा आज ६ खेल हुँदै

बुन्डेसलिगामा आज ६ खेल हुँदै

२०२० जुन १३, शनिबारखेलपाटी संवाददाता

बुन्डेसलिगामा आज ६ खेल हुँदै

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज (शनिबार) विभिन्न ६ खेलहरु हुँदैछ ।

बुन्डेसलिगामा शनिबार उपाधि नजिक रहेको बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, वोल्फ्सबर्ग, आइनट्राख्ट फ्रान्कफुर्ट,भेरडाआ ब्रेमेन, बोरुसिया मुन्छेनग्लाडबाख लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

लिग लिडर बायर्नले घरेलु मैदानमा मुन्छेनग्लाडबाखसँग खेल्नेछ । खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा बायर्न सहज जित निकाल्दै उपाधि नजिक पुग्न चाहन्छ । दोस्रो स्थानको डर्टमण्ड भन्दा ७ अंकले अघि रहेको बायर्नलाई उपाधि जित्न अब दुई जितको आवश्यकता रहेको छ ।

त्यसैले बायर्न घरेलु मैदानमा मुन्छेनग्लाडबाखलाई जसरी पनि हराउँन चाहन्छ । बायर्नले ३० खेलमा ७० अंक जोडेको छ । डर्टमण्डको ६३ अंक रहेको छ ।

तर, मुन्छेनग्लाडबाखलाई पराजित गर्न बायर्नलाई सहज भने छैन । मुन्छेनग्लाडबाख पनि घरेलु टोलीलाई पराजित गर्दै शीर्ष तीनको दौडमा आफुलाई राख्न चाहन्छ ।

चौंथो स्थानको मुन्छेनग्लाडबाखले ५६ अंक जोडेको छ ।

उपाधिको अर्को दाबेदार क्लब डर्टमण्डले फोर्टुना डुसलडोर्फसँग खेल्नेछ । डर्टमण्ड र फोर्टुना डुसलडोर्फबीचको खेल ७ :१५ बजे सुरु हुनेछ ।

डर्टमण्ड घरेलु टोलीलाई हराउँदै शीर्ष स्थानको बायर्नसँगको अंक दुरी कम बनाउन चाहन्छ । यता, डुसलडोर्फ अप्रत्यासित नतिजा निकाल्दै रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।

बुन्डेसलिगा अन्तर्गत नै अन्य खेलमा वोल्फ्सबर्गले फ्राइबर्ग तथा कोल्नले युनियन बर्लिनसँग खेल्नेछ ।

त्यस्तै हेर्था बर्लिनले आइनट्राख्ट फ्रान्कफुर्ट र पार्डाबोनले भेरडाआ ब्रेमेनसँग खेल्नेछ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले इन्डोनेसिया र चाइनिज ताईपेइसँग खेल्ने

नेपालले इन्डोनेसिया र चाइनिज ताईपेइसँग खेल्ने

एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक

एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक

Bhat Bhateni
नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले इन्डोनेसिया र चाइनिज ताईपेइसँग खेल्ने

नेपालले इन्डोनेसिया र चाइनिज ताईपेइसँग खेल्ने

बालोन डि’ओरमा आइतानाको ह्याट्रिक

बालोन डि’ओरमा आइतानाको ह्याट्रिक

एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक

एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक

यमललाई पछि पार्दै डेम्बेले जिते बालोन डी’ओर

यमललाई पछि पार्दै डेम्बेले जिते बालोन डी’ओर

 गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

सन्न्यास लिँदै बुस्केट्स

सन्न्यास लिँदै बुस्केट्स

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने