रियललाई भ्यालेन्सियाको चुनौती
रियलको अस्थायी मैदान अल्फ्रेडो डी स्टेफानो मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ ।
रियलको अस्थायी मैदान अल्फ्रेडो डी स्टेफानो मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ ।
एसियन फुटबल फेडेरेसनले बिहीबार १६ टिम सहभागी च्याम्पियनसिपको 'ड्र' सार्वजनिक गरेको हो ।
चेल्सीले युवा फरवार्ड वार्नरलाई जर्मन क्लब आरबी लाइपजिगबाट क्लबमा अनुबन्ध गरेको छ ।
नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त राज थापा, चेतन घिमिरे, संकटाका पूर्व प्रशिक्षक सल्यान खड्की र बाँसबारीका युगल किशोर राईले एएफसी 'ए' लाइसेन्स प्राप्त गरेको छ ।
एसियन फुटबल फेडेरेसनले बिहीबार १६ टिमलाई चार समूहमा विभाजन गरेको हो ।
बुधबार नापोलीसंग हार ब्यहोरेसंगै रोनाल्डोले करियरमा पहिलो पटक लगातार दुई फाईनलमा पराजित बनेका हुन् ।
यस सिजन समेत लिग उपाधि उचाल्न असफल बनेको डर्टमण्डले तालिकाको पुछारतर्फ रहेको माइन्जसंग हार ब्यहोरेको हो ।
बुधबार राति पोर्चुगलका फरवार्ड फिलिक्सले दुई गोल गरेको खेलमा एट्लेटिकोले ५–० को शानदार जित निकालेको हो ।
बिहिबार राति भएको खेलमा सिटीले आर्सनललाई ३–० ले हराएको हो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट लिईएको थियो । जसमा नापोलीले बाजी मार्यो ।
एस्टनको मैदानमा भएको खेलमा दुवै टोलीले पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको हो ।
युनियन अफ युरोपियन फुटबल एसोसियसन (यूईएफए) को बुधबार बसेको बैठकले दुवै लिग सुचारुपछि पाँच खेलाडी सब्सिच्युड गर्न दिने निर्णय गरेको हो ।