फेरी सहयाेगमा उत्रिए रोनाल्डो
रोनाल्डोले सुरुवातमा आफ्ना एजेन्ट जोर्ज मेन्डेससंग मिलेर चिकित्सा सामान आपूर्तीका लागि सहयोग गरेका थिए ।
रोनाल्डोले सुरुवातमा आफ्ना एजेन्ट जोर्ज मेन्डेससंग मिलेर चिकित्सा सामान आपूर्तीका लागि सहयोग गरेका थिए ।
ईङ्ल्याण्ड र स्पेनका ठुला क्लबले आखाँ लगाईरहेको साञ्चोलाई बेच्न जर्मन क्लब डर्टमण्ड तयार देखिएको हो ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण ईङ्ल्याण्डको फुटबल अप्रिल ३० सम्म स्थगित गरिएको छ ।
टर्कीका लागि सर्वाधिक खेल खेल्ने गोलकिपर रुस्तुलाई आइतबार अस्पताल भर्ना गरिएको हो ।
टोटेनहम र लाजियोले अनुबन्धनमा ईच्छा देखाएको उल्लेख गर्दै उनले ईन्टर मिलानको प्रस्ताव आफुलाई आकर्षक लागेको उल्लेख गरे ।
अर्जेन्टिनाका लागि उपाधि विहीन रहेका कप्तान मेस्सीको राष्ट्रको लागि केहि गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ ।
सिटीले इतिहाद रंगशाला कोरोनाविरुद्ध लडिरहेका नेसनल हेल्थ सर्भिस (एनएचएस) लाई प्रयोग गर्न दिएको हो ।
चेल्सीको वेबसाइटसँग कुरा गर्दै पेड्रोले खेलाडीले घरमा सामान्य अभ्यास गरिरहेपनि लिगका लागि त्यो तयारीले नपुग्ने बताए ।
युरोपका अधिकांश फुटबल लिग स्थगित अवस्थामा छन् । कोरोनाकै प्रभावका कारण युरो २०२० अर्को बर्षका लागि सारिएको छ ।
खेलाडीहरु चार महिनाको तलब माफ गर्न सहमतीसंगै क्लबलाई समग्रमा ८० मिलियन पाउण्ड राहत मिलेको छ ।
पछिल्लो समय टर्किस क्लबसंग जोडिएका ओजिल प्रिमियर लिग क्लबले प्रतिबद्व देखिएका हुन् ।
फ्रान्सका युवा फरवार्ड एमबाप्पेले पेरिसको अब्बे पिएरे फाउन्डेसनबाट आर्थिक सहयोग गरेका हुन् ।