मर्सीसाइड डर्बी : लिभरपुललाई एभर्टनको चुनौती
कोरोना भाईरसले स्थगित लिग सुचारु पछि लिभरपुल र एभर्टनले पहिलो खेल खेल्न लागेको हो ।
कोरोना भाईरसले स्थगित लिग सुचारु पछि लिभरपुल र एभर्टनले पहिलो खेल खेल्न लागेको हो ।
फ्रान्स सरकारले खेलकुद प्रतियोगिता हेर्न रंगशालामा ५ हजार दर्शकलाई अनुमति दिएसँगै फ्रेन्च कप र लिग कपको फाइनल दर्शकसहितको रंगशालामा हुने भएको हो ।
शनिबारबाट सुचारु लिगमा भेरोनाले जित दर्ता गरेको छ । घरेलु मैदानमा भेरोनाले काग्लियारीलाई २-१ गोल अन्तरले पराजित गर्यो ।
फाती युनाईटेडमात्र नभएर कुनैपनि क्लबसंग छलफल गर्न अनिच्छुक छन् । उनी स्पेनमै रहेर बार्सिलोनामा भविष्य बनाउन प्रतिबद्ध रहेको बताईएको छ ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका भिटोलोले ८१ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण तीन अंक दिलाए ।
शनिबार भएको खेलमा आर्सनल ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
शनिबार भएको खेलमा डर्टमण्डले आरबी लाइपजिगलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा बायर्नले फ्राइबर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार भएको खेलमा लेभान्टेले स्पानियोललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार भएको खेलमा लेष्टर वाट्फोर्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
कोरोनाको कारण मार्चबाट स्थगित लिग शनिबारबाट सुचारु हुन लागेको हो ।
कोरोना भाइरसको महामारीबीच सुचारु लिग अन्तर्गत शनिबार एट्लेटिको मड्रिडले रियल भायाडोलिटको सामना गर्नेछ ।