• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
माइन्जसंग डर्टमण्डको हार
खेलपाटी संवाददाता
बिहीबार, असार ४, २०७७ खेलपाटी संवाददाता
माइन्जसंग डर्टमण्डको हार

एजेन्सी । रेलिगेशन टार्न संघर्षरत माइन्जसंग बोरुसिया डर्टमण्डले हार ब्यहोरेको छ ।

यस सिजन समेत लिग उपाधि उचाल्न असफल बनेको डर्टमण्डले तालिकाको पुछारतर्फ रहेको माइन्जसंग हार ब्यहोरेको हो ।

बुधबार राति भएको खेलमा माइन्जले डर्टमण्डलाई २–० ले हरायो ।

खेलको ३३ औं मिनेट जोनाथन बुर्कार्डटले गोल गर्दै माइन्जलाई अग्रता दिलाएका थिए । पेनाल्टीमा ४९ औं मिनेटमा जीन फिलिप माटिटाले गोल गर्दै माइन्जको जित सुनिश्चित गरेका थिए ।

Leandro Barreiro Martins holds off Julian Brandt as the sides tussle at the Signal Iduna Park

पछिल्लो जितसंगै माइन्जले रेलिगेशनबाट जोनबाट आफुलाई ५ अंकले माथि राख्न सफल भएको छ । लिगमा अब दुई चरणको खेलमात्र बाँकी रहेको अवस्थामा माइन्जले रेलिगेशनबाट बच्ने सम्भावना प्रवल बनाएको छ ।

डर्टमण्डले पछिल्ला ११ खेलमा दोस्रो हार ब्यहोरेको हो ।

बार्यन म्युनिखले मंगलबार लिग उपाधि उचालेसंगै डर्टमण्डलाई दोस्रो स्थान सुरक्षित गर्नुपर्ने चुनौती छ ।

डर्टमण्ड शीर्ष स्थानको बार्यन भन्दा १० अंकले पछाडी छ । र तेस्रो स्थानको आरबी आइपजिंग भन्दा तीन अंकले अगाडी छ । अर्को चरणको खेलमा डर्टमण्डले आइपजिगसंग प्रतिस्पर्धा गर्दैछ ।

बुन्डेसलिगा सुरु हुदाँ डर्मण्डको युवा टिम उपाधि जित्न आत्मविश्वासी देखिएको थियो । तर बार्यनको चुनौती पार गर्न नसकेपछि डर्टमण्डले यस सिजन समेत लिग उपाधि जित्न सकेन ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
एन्थोनी न्युक्यासलमा अनुबन्धित
एन्थोनी न्युक्यासलमा अनुबन्धित
चेल्सी र पिएसजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएसजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP