मंगलबार, ०१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
वेर्नेर लाइपजिगका सर्वकालीन सर्वाधिक गोलकर्ता

वेर्नेर लाइपजिगका सर्वकालीन सर्वाधिक गोलकर्ता

जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको सिजनको अन्तिम खेलमा दुई गोल गर्दै वेर्नेर सर्वकालीन सर्वाधिक गोलकर्ता बनेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असार १४, २०७७
Read more →
ग्वार्डिओला सर्वोकृष्ट प्रशिक्षक - क्लोप

ग्वार्डिओला सर्वोकृष्ट प्रशिक्षक - क्लोप

लिभरपुललाई ३० वर्ष पछि प्रिमियर लिगको उपाधि दिलाएपछि एक अन्तर्वार्तामा क्लोपले ग्वार्डिओला अझै विश्वको नम्बर एक प्रशिक्षक् भएको बताएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असार १४, २०७७
Read more →
सिटीले लिभरपुललाई 'गार्ड अफ अनर' दिने

सिटीले लिभरपुललाई 'गार्ड अफ अनर' दिने

सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले आगामी साता घरेलु मैदानमा लिभरपुललाई 'गार्ड अफ अनर' दिने बताएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, असार १४, २०७७
Read more →
एफए कप : सिटी, चेल्सी र आर्सनलको खेल आज

एफए कप : सिटी, चेल्सी र आर्सनलको खेल आज

एफए कपको क्वाटरफाइनलमा आइतबार म्यानचेस्टर सिटी, चेल्सी र आर्सनलले आ-आफ्ना प्रतिद्वन्द्वीविरुद्ध खेल्नेछन् ।

By खेलपाटी संवाददाताआइतबार, असार १४, २०७७
Read more →
ला लिगा : रियलको नजर शीर्ष स्थानमा

ला लिगा : रियलको नजर शीर्ष स्थानमा

ला लिगामा शनिबार उपाधि दाबेदार रियल मड्रिडले रेलिगेसन क्षेत्रको टिम स्पानियोलसँग खेल्दैछ ।

By खेलपाटी संवाददाताआइतबार, असार १४, २०७७
Read more →
लाजियोको संघर्षपूर्ण जित

लाजियोको संघर्षपूर्ण जित

शनिबार राति भएको खेलमा लाजियोले फियोरेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असार १४, २०७७
Read more →
एट्लेटिको च्याम्पियन्स लिगको दौडमा बलियो

एट्लेटिको च्याम्पियन्स लिगको दौडमा बलियो

जितसंगै एट्लेटिकोले च्याम्पियन्स लिग छनोटको यात्रामा ठुलो कदम चालेको छ । उसले अर्को सिजन च्याम्पियन्स लिग छनोटको दौडमा आफुलाई बलियो स्थितीमा पुर्याएको छ ।

By खेलपाटी संवाददाताआइतबार, असार १४, २०७७
Read more →
नर्विचलाई हराउँदै युनाइटेड सेमिफाइनलमा

नर्विचलाई हराउँदै युनाइटेड सेमिफाइनलमा

शनिबार भएको क्वाटरफाइनलमा नर्विच सिटीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युनाइटेड अन्तिम चारमा प्रवेश गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार १३, २०७७
Read more →
लेवान्डोस्की सर्वाधिक गोलकर्ता

लेवान्डोस्की सर्वाधिक गोलकर्ता

च्याम्पियन टिम बायर्नका फरवार्ड लेवान्डोस्की यस सिजन ३४ गोल गर्दै बुन्डेसलिगाका सर्वाधिक गोलकर्ता चुनिएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, असार १३, २०७७
Read more →
बराबरीमा रोकिएको बार्सिलोना शीर्ष स्थानमा

बराबरीमा रोकिएको बार्सिलोना शीर्ष स्थानमा

शनिबार भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार १३, २०७७
Read more →
डर्टमण्डको फराकिलो हार

डर्टमण्डको फराकिलो हार

यस सिजनको अन्तिम लिग खेलमा डर्टमण्ड होफेनहाइमसँग ४-० गोल अन्तरले पराजित भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार १३, २०७७
Read more →
फराकिलो जितसँगै बायर्नलाई च्याम्पियन ट्रफी

फराकिलो जितसँगै बायर्नलाई च्याम्पियन ट्रफी

सिजनको अन्तिम खेलमा शनिबार बायर्नले १० खेलाडीमा सिमित वोल्फ्सबर्गलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार १३, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1510 of 2178Next