स्टर्लिङकाे गाेलमा सिटीकाे जित
आईतबार राति भएको खेलमा न्युक्यासल युनाईटेड २–० ले हराउँदै सिटी सेमिफाईनल प्रवेश गरेको हो ।
आईतबार राति भएको खेलमा न्युक्यासल युनाईटेड २–० ले हराउँदै सिटी सेमिफाईनल प्रवेश गरेको हो ।
आईतबार राति भएको खेलमा रियलले स्प्यानियोललाई १–० ले हराएको हो ।
आइतबार भएको क्वाटरफाइनलमा लेष्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी अन्तिम चारमा पुगेको हो ।
आइतबार भएको क्वाटरफाइनलमा सेफिल्ड युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्सनल अन्तिम चारमा पुगेको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सरकारले लकडाउन गरेपछि रोहित इन्डोनेसियामै रहेका थिए ।
जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको सिजनको अन्तिम खेलमा दुई गोल गर्दै वेर्नेर सर्वकालीन सर्वाधिक गोलकर्ता बनेका हुन् ।
लिभरपुललाई ३० वर्ष पछि प्रिमियर लिगको उपाधि दिलाएपछि एक अन्तर्वार्तामा क्लोपले ग्वार्डिओला अझै विश्वको नम्बर एक प्रशिक्षक् भएको बताएका हुन् ।
सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले आगामी साता घरेलु मैदानमा लिभरपुललाई 'गार्ड अफ अनर' दिने बताएका छन् ।
एफए कपको क्वाटरफाइनलमा आइतबार म्यानचेस्टर सिटी, चेल्सी र आर्सनलले आ-आफ्ना प्रतिद्वन्द्वीविरुद्ध खेल्नेछन् ।
ला लिगामा शनिबार उपाधि दाबेदार रियल मड्रिडले रेलिगेसन क्षेत्रको टिम स्पानियोलसँग खेल्दैछ ।
शनिबार राति भएको खेलमा लाजियोले फियोरेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
जितसंगै एट्लेटिकोले च्याम्पियन्स लिग छनोटको यात्रामा ठुलो कदम चालेको छ । उसले अर्को सिजन च्याम्पियन्स लिग छनोटको दौडमा आफुलाई बलियो स्थितीमा पुर्याएको छ ।