मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
बेन्जिमा र कोर्टुवा 'प्लेयर अफ दि मन्थ'

बेन्जिमा र कोर्टुवा 'प्लेयर अफ दि मन्थ'

स्पेनिस ला लिगामा बेन्जिमा जुन महिना र कोर्टुवा जनवरी महिनाको उत्कृष्ट खेलाडी बन्दै 'प्लेयर अफ दि मन्थ' पाएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, साउन ३, २०७७
Read more →
मिलानलाई बोलोग्नाको चुनौती

मिलानलाई बोलोग्नाको चुनौती

शीर्ष पाँचका लागि संघर्ष गरिरहेको मिलानले घरेलु मैदानमा बोलोग्नासँग खेल्नेछ । दुई टोलीबीचको खेल राति १:३० बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, साउन ३, २०७७
Read more →
फाइनल प्रवेशका लागि  सिटी र आर्सनल भिड्दै

फाइनल प्रवेशका लागि सिटी र आर्सनल भिड्दै

एफए कपको पहिलो सेमिफाइनलमा दुई ठुला क्लब म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, साउन ३, २०७७
Read more →
लिड्स १६ वर्षपछि प्रिमियर लिगमा बढुवा

लिड्स १६ वर्षपछि प्रिमियर लिगमा बढुवा

च्याम्पियनसिप अन्तर्गत शुक्रबार राति हडर्सफिल्ड टाउनले दोस्रो स्थानको वेस्ट ब्रुमलाई २-१ ले हराएपछि लिड्सको बढुवा पक्का भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, साउन ३, २०७७
Read more →
बंगलादेशले अगष्ट ७ बाट प्रशिक्षण थाल्ने

बंगलादेशले अगष्ट ७ बाट प्रशिक्षण थाल्ने

दक्षिण एसियाली मुलुक बंगलादेशले कोरोना महामारीका बीच ठप्प रहेको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण अगष्ट ७ बाट सुरु गर्ने जनाएको हो ।

By खेलपाटी संवाददाताशनिबार, साउन ३, २०७७
Read more →
वेस्ट ह्याम प्रिमियर लिगमा सुरक्षित

वेस्ट ह्याम प्रिमियर लिगमा सुरक्षित

शुक्रबार राति वेस्ट ह्यामले घरेलु मैदानमा वाटफोर्डलाई ३–१ गोल अन्तरले हराएको छ ।

By खेलपाटी संवाददाताशनिबार, साउन ३, २०७७
Read more →
विश्वकप विजेता आन्द्रेद्वारा सन्यास

विश्वकप विजेता आन्द्रेद्वारा सन्यास

जर्मनीले सन् २०१४ मा विश्वकपको उपाधि जित्दा आन्द्रे टिमका महत्वपूर्ण सदस्य रहेका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २, २०७७
Read more →
१७ वर्षीय मिडफिल्डर अनुबन्ध गर्दै डर्टमण्ड

१७ वर्षीय मिडफिल्डर अनुबन्ध गर्दै डर्टमण्ड

डर्टमण्डले च्याम्पियनसिप क्लब बर्मिघम सिटीबाट युवा मिडफिल्डर बेलिङहमलाई अनुबन्ध गर्ने पक्का भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २, २०७७
Read more →
वेस्ट ह्याम र वाट्फोर्ड भिड्दै

वेस्ट ह्याम र वाट्फोर्ड भिड्दै

शुक्रबार हुने एक मात्र खेलमा वेस्ट ह्याम युनाइटेड र वाट्फोर्डबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २, २०७७
Read more →
आलुखेतीमा रमाउँदै हालाण्ड !

आलुखेतीमा रमाउँदै हालाण्ड !

डर्टमण्ड आएपछि नर्वेजियन फरवार्ड हालाण्डले बाहिरी चर्चा जस्तै मैदानमा समेत उत्कृष्ट प्रदर्शन गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २, २०७७
Read more →
मार्टिनेली लामो समय मैदान बाहिर रहने

मार्टिनेली लामो समय मैदान बाहिर रहने

घुँडाको चोटको कारण १९ वर्षे फरवार्ड लामो समय मैदान बाहिर रहने भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २, २०७७
Read more →
फराकिलो जितसँगै इन्टर शीर्ष दुईमा

फराकिलो जितसँगै इन्टर शीर्ष दुईमा

बिहीबार राति भएको खेलमा एसपीएललाई ४-० गोल अन्तरले पराजित गर्दै इन्टर शीर्ष दुईमा उक्लिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1490 of 2177Next