• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
वेस्ट ह्याम प्रिमियर लिगमा सुरक्षित
खेलपाटी संवाददाता
शनिबार, साउन ३, २०७७ खेलपाटी संवाददाता
वेस्ट ह्याम प्रिमियर लिगमा सुरक्षित

एजेन्सी । वेस्ट ह्याम युनाईटेडले प्रिमियर लिगमा फुटबलमा आफुलाई सुरक्षित गरेको छ ।

रेलिगेशनबाट बच्न संघर्षरत वेस्ट ह्यामले ईङ्ल्याण्डको शीर्ष डिभिजनको फुटबलमा आफुलाई सुरक्षित गरेको हो ।

शुक्रबार राति वेस्ट ह्यामले घरेलु मैदानमा वाटफोर्डलाई ३–१ गोल अन्तरले हराएको छ ।

रेलिगेशनको दबाबमा रहेका दुवै टोलीबीचको भिडन्तमा वेस्ट ह्याम आक्रमक देखिएको थियो । उसले पहिलो हाफमै तीन गोल गर्दै खेलमा पकड बनाएको थियो ।

घरेलु टोलीका लागि माईकेल एन्टोनियो, टोमस सौसेक र डेक्लेन राईसले गोल गरेका थिए । वाटफोर्डका ट्रोय डेनीले एक गोल फर्काएका थिए ।

Jarrod Bowen created the goal for Soucek and caused plenty of problems to the visitors

डेभिड मोयस नेतृत्वको वेस्ट ह्यामले रेलिगेशन जोनमा रहेको क्लबसंग स्पष्ट ६ अंकको अग्रता लिएको छ ।

लिगमा अब दुई चरणको खेल हुन बाँकी हो । सोही कारण वेस्ट ह्यामले आफुलाई प्रिमियर लिगमा सुरक्षित गरेको हो ।

वेस्ट ह्याम ३७ अंक सहित तालिकाको १५ औं स्थानमा छ । वाटफोर्ड ३४ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
५ सय डलर जरिवाना लागेकी सिमरनको प्रतिबन्ध फुकुवा
५ सय डलर जरिवाना लागेकी सिमरनको प्रतिबन्ध फुकुवा
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
पहिलो हाफमै भुटानको पोस्टमा नेपालको आधा दर्जन गोल
होन्डाको टोली एसिया वारियर्स एफसीमा रोहित
होन्डाको टोली एसिया वारियर्स एफसीमा रोहित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
५ सय डलर जरिवाना लागेकी सिमरनको प्रतिबन्ध फुकुवा
५ सय डलर जरिवाना लागेकी सिमरनको प्रतिबन्ध फुकुवा
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङसँगै १० क्लब
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा
हेल्प नेपालको अपराजित यात्रामा लाग्यो ब्रेक
हेल्प नेपालको अपराजित यात्रामा लाग्यो ब्रेक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP