हालाण्डले पार्डाबोनसँगको खेल गुमाउने
उपाधि दाबेदार डर्टमण्डले आइतबार लिगको पुछारमा रहेको पार्डाबोनसँग खेल्नेछ । तर, चोटका कारण हालाण्डले उक्त खेल नखेल्ने भएका हुन् ।
उपाधि दाबेदार डर्टमण्डले आइतबार लिगको पुछारमा रहेको पार्डाबोनसँग खेल्नेछ । तर, चोटका कारण हालाण्डले उक्त खेल नखेल्ने भएका हुन् ।
रेडियो कन्टिनेन्टलसँग कुरा गर्दै मेडेलले चिलीका मिडफिल्डर भिडालले बोका जुनियर्सबाट खेल्न चाहेको दाबी गरेका हुन् ।
स्पेनिस फरवार्डले कर छलेको भन्दै स्पेनिस अधिकारीले अदालतमा मुद्दा दर्ता गराएका छन् ।
बुन्डेसलिगामा शनिबार लिग लिडर बायर्न म्युनिखसहित साल्के,होफेनहाइम,वोल्फ्सबर्ग, आइनट्राख्ट फ्रान्कफुर्ट लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
शीर्ष डिभिजनको जे लिग सहित जापानी लिग फुटबल जुलाई ४ बाट सुरु गर्ने घोषणा गरिएको हो ।
पीएसजीमा लोनमा खेलिरहेका ईकार्डी स्थायी रुपमै फ्रान्समा बस्न तयार भएका हुन् ।
बीबीसी रेडियोसँगको कुराकानी गर्दै रोडर्सले आफु र श्रीमतीलाई गत मार्चमा कोरोनाको संक्रमण देखिएको बताएका हुन् ।
ला लिगाका अध्यक्ष जाभियर टेबासले ला लिग जुन ११ बाट सुचारु हुने बताएका हुन् ।
जर्मन मिडफिल्डर खेडिराले युभेन्ट्स बलियो टिम रहेको र आफु अझै उपाधिको भोको भएको समेत बताए ।
कोरोना भाईरसको महामारीपछि स्थगित लिग सुचारुपछि ६ खेल न्युट्रल भेन्युमा हुने भएको हो ।
इंग्ल्यान्ड फुटबल एसोसियसनले क्वाटरफाइनलबाट फाइनलसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।
लण्डन क्लबका जोर्गिन्होलाई युरोपका दुई ठुला क्लब नयाँ गन्तव्यको बिषयमा चासोका साथ हेरिरहेका छन् ।