• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
हाल्याण्ड डर्टमण्डमै प्रतिबद्ध
खेलपाटी संवाददाता
शुक्रबार, साउन १६, २०७७ खेलपाटी संवाददाता
हाल्याण्ड डर्टमण्डमै प्रतिबद्ध

एजेन्सी । बोरुसिया डर्टमण्डका फरवार्ड ईर्लिङ हाल्याण्डले आफु जर्मन क्लबमै प्रतिबद्ध रहेको बताएका छन् ।

आगामी समर ट्रान्सफरमा म्यान्चेष्टर युनाईटेड र रियल मड्रिडसंग जोडिएका हाल्याण्डले आफु डर्टमण्डमै बस्ने प्रतिबद्धता दोह¥याएका हुन् ।

उनले आफ्नो लक्ष्य डर्टमण्डमै बसेर बुन्डेसलिगाको उपाधि जित्नु रहेको बताए ।

उनले भनेका छन्, ‘मेरो उद्धेश्य भनेको यही रहनु हो । र यस क्लबबाट उपाधि जित्नु हो ।’

नर्वेजियन फरवार्डलाई डर्टमण्ड जानु अघि युनाईटेडले समेत अनुबन्धनको प्रयास गरेको हो । रेडबुल साल्जबर्गबाट च्याम्पियन्स लिगमा हाल्याण्डले गरेको प्रर्दशनका आधारमा डर्टमण्डले अनुबन्धनको प्रयास गरिरहेको थियो ।

Erling Haaland has underlined his commitment to Borussia Dortmund amid interest elsewhere

युनाईटेडले डर्टमण्डकै विङ्गर जाडोन साञ्चो र एस्टन भिल्लाका ज्याक ग्रिलिस अनुबन्धमा जोड गरिहेको छ । युनाईटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले आफ्नो खेलाडीलाई चेतावनी दिदै समर ट्रान्सफरमा एक फरवार्ड अनुबन्धन गर्न सकिने बताएका थिए । उनले खेलाडी सरुवा बजारमा फरवार्ड अनुबन्धन गर्न आफु तयार रहेको बताएका थिए ।

हाल्याण्ड अहिले समेत युनाईटेडको निगरानीमा छन् । २० बर्षिया फरवार्डले गत सिजन डर्टमण्डका लागि १८ खेलमा १६ गोल गरेका थिए । तर उनले आफ्नो भविष्य डर्टमण्डमै रहेको दाबी गरेका छन् ।

‘मसंग सन् २०२४ सम्मको लामो सम्झौता रहेको छ । बुन्डेसलिगाको उपाधि जित्नु मेरा लागि ठुलो सपना हो । उपाधिको खुसीयाली यहाँका समर्थकसंग मनाउन चाहन्छु ।’ उनले एक अन्तरवार्तामा भनेका छन् ।

‘हामीसंग च्याम्पियन हुने क्षमता छ । तर एक्लै हिडेर हुदैन । बायर्न म्युनिखले स्थिर प्रर्दशन सहित आफुलाई अलग रुपमा अघि बढाएको छ ।’ उनले भनेका छन् ।

United are hopeful of signing Haaland's Dortmund team-mate Jadon Sancho this summer

डर्टमण्डले दोस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो । बायर्नले लगातार आठौं पटक लिग उपाधि उचालेको छ ।

डर्टमण्ड यतिबेला साञ्चो र हाल्याण्डलाई क्लबमै राख्न निकै संघर्ष गरिरहेको देखिन्छ । युनाईटेडले साञ्चोलाई मुख्य प्राथमिकतामा राखेर अनुबन्धनको प्रयास अघि बढाएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३ खेलको प्रतिबन्धपछि मैदान फर्किइन् सिम्रन
३ खेलको प्रतिबन्धपछि मैदान फर्किइन् सिम्रन
३ खेलपछि बिर्सनाले पुन: पाइन् कप्तानी जिम्मेवारी
३ खेलपछि बिर्सनाले पुन: पाइन् कप्तानी जिम्मेवारी
सुरूआती ११ मा तीन खेलाडी परिवर्तन
सुरूआती ११ मा तीन खेलाडी परिवर्तन
भुटानको २ जित, तेस्रो स्थान पक्का
भुटानको २ जित, तेस्रो स्थान पक्का
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा अप्सनको ह्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
३ खेलको प्रतिबन्धपछि मैदान फर्किइन् सिम्रन
३ खेलको प्रतिबन्धपछि मैदान फर्किइन् सिम्रन
३ खेलपछि बिर्सनाले पुन: पाइन् कप्तानी जिम्मेवारी
३ खेलपछि बिर्सनाले पुन: पाइन् कप्तानी जिम्मेवारी
सुरूआती ११ मा तीन खेलाडी परिवर्तन
सुरूआती ११ मा तीन खेलाडी परिवर्तन
भुटानको २ जित, तेस्रो स्थान पक्का
भुटानको २ जित, तेस्रो स्थान पक्का
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP