ज्लाटनको बोके गम्भिर चोट
रिपोर्टहरुका अनुसार पछिल्ला चोटले ३९ बर्षिया स्विडिस फरवार्डको करियरनै खतरामा पर्ने सम्भावना रहेको छ ।
रिपोर्टहरुका अनुसार पछिल्ला चोटले ३९ बर्षिया स्विडिस फरवार्डको करियरनै खतरामा पर्ने सम्भावना रहेको छ ।
इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले सिरी ए फुटबल जुनबाट सुचारु गर्ने तयारी भईरहेको बताएका छन् ।
चिनियाँ सुपर लिग क्लब सांघाईले युनाइटेडको प्रस्ताव अस्वीकार गरेपछि इघालोको सम्झौता नविकरण नहुने भएको हो ।
स्पेनिस मिडियाहरुले बार्सिलोना ब्राजिलियन फरवार्ड नेयमार फिर्ताको नजिक पुगेको बताएका छन् ।
जर्मन क्लब बार्यन म्युनिखबाट लोनमा खेलिरहेका बार्सिलोनाका खेलाडी अनुबन्धमा अर्को लण्डन क्लब आर्सनल समेत ईच्छुक देखिएको हो ।
मेस्सीले प्रशिक्षकको खेलाउने शैलीको आलोचना गर्दै च्याम्पियन्स लिग जित्न नसकिने बताएका थिए ।
अर्जेन्टिनाका अन्तराष्ट्रिय खेलाडी मार्टिनेज स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडसंग जोडिएका छन् । उनले यस सिजन मात्र ३३ खेलमा १८ गोल गरेका छन् ।
इंग्लिस फुटबल लिगले गरेको परिक्षणमा हलका दुई खेलाडीमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो ।
लाइपजिगको जितमा टिमो वर्नरले ह्याट्रिक गरे । यस्तै युसुफ पुल्सेन र मार्सेल सबिट्जरले एक एक गोल गरे ।
आइतबार भएको खेलमा साल्के घरेलु मैदानमा आउग्सबर्गसँग ३-० गोल अन्तरले पराजित भएको हो ।
मोन्चेनग्लाडवाचको मैदानमा भएको खेलमा लिभरकुसेनले ३-१ को जित निकालेको थियो ।
बर्नेमाउथले आइतबार आफ्ना एक खेलाडीमा कोरोना देखिएको जनाएको छ ।