• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फाईनल खेल्न पुलिसिक तयार
खेलपाटी संवाददाता
शुक्रबार, साउन १६, २०७७ खेलपाटी संवाददाता
फाईनल खेल्न पुलिसिक तयार

एजेन्सी । चेल्सी स्टार क्रिस्टियन पुलिसिकले एफए कपको फाईनल खेल्न आफु पूर्णरुपमा तयार रहेको बताएका छन् ।

लण्डन क्लब चेल्सीले आगामी शनिबार आर्सनलसँग एफए कपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

प्रिमियर लिगको सिजन सकिएसंगै उनी उपचारमा थिए । प्रिमियर लिगमा लिभरपुलबिरुद्ध ५–३ ले पराजित भएको खेलमा चेल्सीले पुलिसिकलाई वैकल्पिक खेलाडीको रुपमा प्रयोग गरेको थियो । उनी लिग चरणको अन्तिम खेलमा उल्भ्सबिरुद्ध मात्र १२ मिनेट मैदान उत्रिएका थिए ।

पुलिसिकले एफ ए कपको सेमिफाईनलमा म्यान्चेष्टर युनाईटेडबिरुद्धको खेल गुमाएका थिए । पूर्ण रुपमा फिट नरहेको पुलिसिकलाई मैदान उतारेर प्रशिक्षक फ्रान्क लाम्पार्डले कुनै जोखिम लिन चाहेनन् ।

२१ बर्षिया फरवार्डले आफ्नो चोट गम्भिर नरहेको उल्लेख गर्दै एफ ए कपको फाईनलमा आर्सनलबिरुद्ध मुख्य भूमिकामा उत्रन आफु तयार रहेको बताएका छन् ।

‘मसंग कहिल्यै गम्भिर समस्या छैन । म शतप्रतिशत फिट छु ।’ पुलिसिकले भनेका छन् ।

पुलिसिक उपाधि सहित प्रिमियर लिगको डेब्यु सिजन अन्त्य गर्न चाहन्छन् । आर्सनल एफ ए कपको सर्वाधिक सफल टिम हो । आर्सनलले १३ पटक एफ ए कपको उपाधि जितेको छ । 

पुलिसिक प्रतिद्धन्दी क्लबप्रति धेरै सजक देखिएका छन् । उनले लामो समय बोरुसिया डर्टमण्डमा बिताएका थिए । पूर्व क्लबकै फरवार्ड पियरिक ईम्रिक अबुमियाङले फाईनल खेलमा चेल्सीलाई कडा चुनौती दिने पुलिसिकको अनुमान छ ।

‘म उनलाई राम्रोसंग जान्दछु । उनी अविश्वसनीय छन् । जब उनी राम्रो क्षेत्रमा पुग्छन्, उनी सधै खतरनाक देखिन्छन् । त्यसैले हामी सावधानी रहनेछौ । उनीहरुसंग अरुपनि थुप्रै राम्रा खेलाडी छन् । तर एक खेलाडीमा हामीले बिशेष ध्यान दिनपर्छ ।’ पुलिसिकले भनेका छन् ।

‘हामी राम्रा साथी हौ । हामीले संगै धेरै समय खेल्यौ । अहिले हामी एक चिजमा केन्द्रित छौ, हामी जित्न चाहन्छौ । यो राम्रो प्रतिस्पर्धा हुनेछ । तर मैदान बाहिर हामी सधै राम्रो साथी रहेका छौ ।’ अमेरिकन फरवार्डले भने ।

चेल्सीले चौथो स्थानमा रहदै प्रिमियर लिगको अन्त्य गरेको थियो । चेल्सीले अर्को सिजनका लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको छ । एफ ए कपको उपाधि चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्डका लागि पहिलो सफलता हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिला हाफमा पछाडि पर्‍यो नेपाल
पहिला हाफमा पछाडि पर्‍यो नेपाल
३ खेलको प्रतिबन्धपछि मैदान फर्किइन् सिम्रन
३ खेलको प्रतिबन्धपछि मैदान फर्किइन् सिम्रन
३ खेलपछि बिर्सनाले पुन: पाइन् कप्तानी जिम्मेवारी
३ खेलपछि बिर्सनाले पुन: पाइन् कप्तानी जिम्मेवारी
सुरूआती ११ मा तीन खेलाडी परिवर्तन
सुरूआती ११ मा तीन खेलाडी परिवर्तन
भुटानको २ जित, तेस्रो स्थान पक्का
भुटानको २ जित, तेस्रो स्थान पक्का
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
बंगलादेश भर्सेस नेपाल : दुई फरक लक्ष्यको भिडन्त
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिला हाफमा पछाडि पर्‍यो नेपाल
पहिला हाफमा पछाडि पर्‍यो नेपाल
३ खेलको प्रतिबन्धपछि मैदान फर्किइन् सिम्रन
३ खेलको प्रतिबन्धपछि मैदान फर्किइन् सिम्रन
३ खेलपछि बिर्सनाले पुन: पाइन् कप्तानी जिम्मेवारी
३ खेलपछि बिर्सनाले पुन: पाइन् कप्तानी जिम्मेवारी
सुरूआती ११ मा तीन खेलाडी परिवर्तन
सुरूआती ११ मा तीन खेलाडी परिवर्तन
भुटानको २ जित, तेस्रो स्थान पक्का
भुटानको २ जित, तेस्रो स्थान पक्का
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP